६ आश्विन २०८१ आइतबार
image/svg+xml

बाढीले बगाउँदा भैँसी चराउन गएका एक बेपत्ता

वर्षासँगै आएको बाढीले हुम्लाकमे अदानचुली गाउँपालिका ३ काठेसेराका रवी भियाल बेपत्ता भएका छन्।आज विहान ६ बजेतिर आएको बाढीले घर नजिकै भैँसी चराइरहेका भियाल बेपत्ता भएको प्रहरीले जनाएको छ।

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

सामाखुसीमा खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

काठमाडौँको सामाखुसीमा खोलाले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् ।

नहरले बगाउँदा १ जना बेपत्ता, १ जनाको उद्धार

बुधवार साँझमा जहदाको नहरले बगाउँदा १ जना बेपत्ता भएका छन्। नहरले बगाउँदै गर्दा १ जनालाई उद्धार गरिएको छ।

खोलाले बगाउँदा १ को मृत्यु, १ जना बेपत्ता

रंगेलीको बक्राह खोलाले बुधबार २ जनालाई बगाएको छ। रंगेली नगरपालिका–७ बक्राह खोलामा छठ पूजाका लागि घाट सिंर्गानने क्रममा नुहाउन पसेका २ जना युवकलाई खोलाले बगाएको हो।

खोलाले बगाउँदा बालिकाको मृत्यु

फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो।

भालु खोलाले बगाउँदा बालिका बेपत्ता

आईतबार विहान ७ बजेको समयमा त्रियुगा नगरपालिका ७ भालुखोलाकी १३ वर्षीया याशिका राईलाई एक्कासी आएको बगाएर बेपत्ता बनाएको हो।

कजवेमा आएको बाढीले बगाउँदा एक जना बेपत्ता

गाडीबाट ओर्लेर कजवेमा कति पानी छ भन्ने हेर्न जानेक्रममा त्यहीबाट बेपत्ता भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए। पौडेल सँगै उनका बुबा आमा र एक भान्जी सहित अन्य दुई जना समेत गाडीमा सवार थिए।

कालीगण्डकी नदीले बगाउँदा दुई किशोर बेपत्ता

बिहीबार दिउँसो एक बजेको समयमा साथीहरु सहित कालीगण्डकी नदीमा पौडी खेल्न गएका उनीहरुलाई कालीगण्डकी नदीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तिनाउले बगाउँदा दुई जना बेपत्ता

रुपन्देहीमा शुक्रबार तिनाउ नदिले दुई जनालाई बगाएको छ । बुटवल उपमहानगरपालिका ११ झोलुगे पुलका १९ वर्षे हरि दर्जीलाई दिउँसो तिनाउ नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । त्यस्तै तिनाउनमा किनारमा पौडी खेल्न भनेर गएकी सियारी ३ जगहताकी ६ वर्षीय ज्योती चौधरीलाई पनि भैसाखादरबाट खोलाले बगाएको छ ।

पहिरोले घर बगाउँदा एकको मृत्यु, ११ जना बेपत्ता

अविरल बर्षाका कारण जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्की टोलमा बिहीबार राति आएको पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ बेपत्ता छन् ।

कुलोले बगाउँदा ताप्लेजुङको सिनामका ७ वर्षे बालकको ज्यान गयो

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनामका ७ वर्षे बालक रविन दर्जीको नेबु खोला नजिकैको कुलोमा बगेर ज्यान गएको छ ।

खोलाले बगाउँदा बालकको मृत्यु

बेलकोटगढी नपा–१२ घोडगाढका ९ वर्षीय बालक विप्लव मिजारको तादी खोलाले बगाउँदा मृत्यु भएको छ। आज तादी खोलामा पौडी खेल्ने क्रममा मिजारलाई खोलाले बगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्