२२ वैशाख २०८१ शनिबार
image/svg+xml

चलचित्र क्षेत्रलाई करको भारी! देशभरका सिनेमा हल बन्द

सरकारले संकटमा परेका बेला सहयोग गर्नुको साटो करको भारी थुपारेर चलचित्र क्षेत्रलाई अन्याय गरेको चलचित्रकर्मीहरूको भनाइ छ।

अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने

यीमध्ये बलियो प्रभावचाहिँ दोस्रोलाई मान्न सकिन्छ। किनभने सङ्कटबाट माथि उठ्दै आएको चलचित्र क्षेत्र पुनः सङ्कटको अवस्थामा पुगेको छ। यसलाई फेरि पुनःसञ्चालन गर्न चलचित्र विकास बोर्ड, नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घको भूमिका मुख्य हुने चलचित्रकर्मीको भनाइ छ।

चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन्।

फिल्म बन्यो तर रिलिज गर्न कठिनाइ

नेपाली फिल्मी क्षेत्रमा व्यस्त हुँदै आएका पोखरेली चलचित्रकर्मी माओत्से गुरुङ यतिबेला घरगाममै व्यस्त छन् । बनाएको चलचित्र थन्किएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्