२२ कार्तिक २०८३ आइतबार
image/svg+xml

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ।

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, श्रम गराउनेले बुझ्ने पर्ने कुरा

सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ ।

भाइटीकाको खुसी पीडाको आँसुले पुछेर हातमुख जोड्न आधार खोज्न भारत लागे सिंजाबासी

चाडपर्वमा घर फर्कने चाहना हुँदाहुँदै पनि परिवार पाल्नकै लागि परदेशिनुपर्ने बाध्यताले सिंजाका धेरै घरमा यस वर्षको भाइटीका अधुरो रहने भएको छ।

सुनचाँदीको मूल्य आज स्थिर रह्याे

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। यही शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।

डिग्रीको भूगोल होइन, ज्ञान उत्पादनको क्षमता हेरौँ

उच्च शिक्षाको सफलता विद्यार्थीले कति प्रमाणपत्र प्राप्त गरे भन्नेमा होइन, उसले कस्तो ज्ञान, सीप र सिर्जनशीलता विकास गर्‍यो तथा त्यसले समाज र अर्थतन्त्रमा कस्तो योगदान पुर्‍यायो भन्नेमा निर्भर हुन्छ।

इटहरीमा श्रीमानको मृत्यु भएको केही समयपछि श्रीमतीको पनि ज्यान गयो

इलाका प्रहरी कार्यालय दुवैको पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ ।

आज लक्ष्मी पूजा: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको आज विशेष पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

पोल्यान्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १५ घाइते

एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

ढकमक्क फूलले ढाकियो धनकुटा

पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्।

पर्यटकले भरियो सिक्लेस, छ दिनमै ३ हजार बढी

पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ।

गृहमन्त्रीको आक्रोश र नेपालीको नियति : चुनाव जितेपछि जनतासँग किन टाढिन्छन् नेता ?

पुरानो राजनीतिक संस्कार बदल्न खोज्ने नयाँ नेताहरू आफैँले सत्ता र जिम्मेवारी पाएपछि जनतासँगको सम्बन्ध कसरी कायम राख्छन् ?

दैलेखमा हँसिया प्रहारबाट चार महिला घाइते, एकको अवस्था गम्भीर

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाका दुवै हत्केला काटिएका छन्।

आर्सनलको लगातार पाँचौँ जित, म्यानचेस्टर सिटी हार्दा शीर्ष स्थानमा ६ अंकको अग्रता

उपाधि होडको प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टसँग पराजित भएपछि आर्सनललाई थप राहत मिलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्