ऋण तिर्न विदेशिएका गर्भुको शव आएपछि परिवारको विचल्ली
विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना चकनाचुर भए जब उनका पति बाकसमा लास बनेर आए।
विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना चकनाचुर भए जब उनका पति बाकसमा लास बनेर आए।
उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र रौतहट विजयी भएका छन्।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी दिने ‘भूमि सुशासन’ नामक एप्स प्रयोगमा ल्याएको छ।
औद्योगिक घराना लक्की ग्रुपका अध्यक्ष सतिषकुमार मोर नेपाल उद्योग परिसंघ(सिएनआई)का वरिष्ठ उपाध्यक्ष पनि हुन् । शिवम् सिमेन्टका प्रवर्द्धक समेत रहेका मोरसँग औद्योगिक क्षेत्रको लामो अनुभव छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले डा. गोविन्द केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुगेपछि सरकार निशर्त वार्ता गर्न तत्पर रहेको बताएका छन्। अर्यालले ट्विट गर्दै प्रधानमन्त्रीले पछिल्ला घटनाक्रमलाई नियाली रहेको उल्लेख गरेका छन्।
दूधकुण्ड हिमालय आधारभूत विद्यालयमा अध्ययनरत जीवन विक तीनबाट चार कक्षामा उक्लिएकै बेलामा २०७२ सालको भूकम्प आयो।
धेरै वर्षअघिको कुरा हो हाम्रा केही साथी आफ्ना पत्नी गर्भवती भएपछि हामीसँग टाढिन खोजे । कोही रिसाए पनि । पत्नीहरू भने हामीसँग खुसी नै भए । उनीहरूका सन्तान पनि स्वस्थ जन्मे । उनीहरू अहिले स्वदेश र विदेशमा राम्रो काम गरिरहेका छन् । आमाबाबुलाई खुसी राखेका छन्।
विद्यालय प्रार्थना हुँदै थियो। ५ कक्षामा पढ्ने २ किशोरी एक्कासी लाइनमै ढले। बरबराउन थाले। दाँत किट्याउँदै छटपटाउन थाले। अन्य विद्यार्थी त्राशले चिच्याउँदै भागाभाग गर्न थाले।
सरकारले साउन एक गते देखि लागु हुने गरि जिल्लामा रहेका बिभिन्न कार्यालयहरु खारेज गरे पछि कर्मचारीहरु अन्यौलमा रहेका छन्। के काम गर्ने, हाजिर कहाँ गर्ने, आफ्नो दरबन्दी कहाँ हुने भन्दै उनीहरु अस्पष्ट बनेका हुन। संघीयतामा गएको लामो समयसम्म पनि सरकारले कार्यालय र कर्मचारी ब्यबस्थापन गर्न सकेको छैन।
भेरीगंगा नगरपालिका–८ खोचकी नन्दकला वादीको घर अगाडि बिजुलीको पोल गाडेको तीन वर्ष भयो । बिजुलीको आसमा नन्दकलाले घरमा तार जडान गरेकी छन् । अहिलेसम्म बिजुली बाल्न भने पाएकी छैनन्।
संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेबारे अन्यौल छ।
देशका आर्थिक आयोजनाहरुको समयमा नै समापन नगरेको भन्दै त्यससम्बन्धी अधिकारीहरुलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले असाधारण रूपमा कडा आलोचना गरेका छन्।
अनशनरत डा. गोविन्द केसीको श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ। आइतबार राति डा. केसीलाई धेरै असहज भएपछि उनले सहयोगका लागि चिकित्सकलाई आग्रह गरेका थिए।
जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वासप्रश्वासमा गम्भिर समस्या भएको छ। आईतबार राति डा. केसीलाई असहज भएपछि उनले सहयोगका लागि चिकित्सकहरुलाई आग्रह गरेका थिए।
डडेल्धुरामा पहिलो पटक फुटबल पेनाल्टी सुटआउट प्रतियोगिताको आयोजना गरिएको छ।