थरूहटकाे बन्दले उदयपुर प्रभावित
प्रतिनिधिसभा सदस्य रेशम चौधरीको रिहाईको माग गर्दै लक्ष्मण थारू नेतृत्वको थरूहट–थारूवान राष्ट्रिय मोर्चा (थथारामो)ले गरेको हड्तालले उदयपुर प्रभावित भएको छ। थथारामोको दुई दिने बन्दको पहिलो दिन सवारी आवागमन, शिक्षण संस्था र नीजि कम्पनीहरू प्रभावित भएका हुन्र।