६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

काठमाडौँमा तीन व्यक्ति मृत्त फेला

बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता भएका थिए। बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको आफन्त राजेन्द्र विश्वकर्माले बताए।

गुल्मीमा एक व्यक्ति मृत अवस्थामा भेटिए

गुल्मीमा बिहीबार एक पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ६ का वर्ष ३५ का लक्ष्मण घर्र्ति बिहीबार बिहान धुर्कोट गाउँपालिका ६ अन्र्तगत बरबोटबाट भीरकोट जाने गोरेटोबाट ६० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्