पहिलो मेयर कप : सुवास र निकिता च्याम्पियन
मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल शनिबार पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा च्याम्पियन भएका छन्।
मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल शनिबार पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा च्याम्पियन भएका छन्।
यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको ‘उथलपुथल सिद्धान्त’ अनुसार नयाँ गठबन्धन बनेपछि केन्द्रमा नयाँ सरकार बन्यो नै। साथै प्रदेश सरकारहरू पनि भत्कने र बन्ने क्रममा छन्।
काठमाडौंमा जारी राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ।
बाग्मती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी– २० क्रिकेट प्रतियोगितामा शुक्रबार जित हात पारेको छ।
कोसी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित गरेको हो।
कोशी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ।
नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ।
कोशी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रले पेश गरेको सङ्कल्प प्रस्तावमाथि छलफल सुरू भएको छ।
गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ।
नेकपा एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्।
सुदूरपश्चिम प्रदेश बिहीबार १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।
आज हुने पहिलो चरणको निर्वाचनमा भारतको २१ राज्य र केन्द्र शासित प्रदेशका गरी १०२ सिटका लागि मतदान हुनेछ। जसका लागि १ हजार ६ सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रेका छन्।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
लुम्बिनी प्रदेशमा मन्त्री परिषद् ११ सदस्यीय बनेको छ। मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार ७ मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश सरकार ११ सदस्यीय बनेको हो।