४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

६ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पक्राउ

इटहरी ९ मा ससुराली घरमा आएका बेला बालिकालाईं जबरजस्ती गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सुनसरी बराहक्षेत्र वडा नं. ६ घर भएका देवेन्द्र गौतमलाई पक्राउ गरेको हो।

विवाहको आश देखाएर करणी, एक पक्राउ

विवाहको आश्वासन देखाई एक युवतीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी यहाँ आज सार्वजनिक गरेको छ।

नाबालिकामाथि जबरजस्तीकरणी तथा हत्या प्रयासको आरोपमा महिला पक्राउ

दुई बर्षीया बालिकाको जबरजस्ती करणी पछि हत्या प्रयास गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

एक दशकमा २ सय ९१ बलात्कारका घटना

विगत १० वर्षको अवधिमा चितवनमा दुई सय ९१ जना बलात्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आव २०६६/६७ देखि आव २०७५/७६ को वैशाख मसान्तसम्ममा जिल्लामा बलात्कारका दुई सय ९१ वटा घटना प्रहरीमा दर्ता भएका छन्। सो अवधिमा एक वर्षमा बढीमा ५५ वटा र कम्तीमा १४ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका छन् भने करणी उद्योगमा भने १० वर्षमा एक सय २२ वटा घटना प्रहरीमा दर्ता भएको छ।

होटलका कोठामा भेटिन्छन् कैदीबन्दी

जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ।

बलात्कार आरोपमा पक्राउ

बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–५ पिप्लेका ४५ वर्षीय हीरालाल चौंलागाई पक्राउ परेका छन्।

छोरी बलात्कारमा संलग्न पक्राउ

नौ वर्षीय छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ५० वर्षीय बाबु दुःखीलाल (परिवर्तित नाम) लाई प्रहरीले पक्राउ गरेको छ।

जबरजस्तीकरणी गर्न खोज्नेविरुद्ध प्रहरीले मुद्दा चलायाे

महिलालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा खोटाङमा एक पुरुषविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ।

बलात्कार आरोपमा प्रहरी पक्राउ

मजदुर महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी सोनापुरको सशस्त्र प्रहरी युनिटमा कार्यरत एक जना जवान शनिबार पक्राउ परेका छन्।

ललाइफकार्इ बालिका बलात्कार गर्ने दुर्इ जना पक्राउ

ई बालिकाई ललाईफकाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउपालिका ७ स्थायी घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने १९ बर्से विशाल तामाङ र भक्तपुर नगरापलिका वडा नं. १० मुलढोका बस्ने २६ बर्से सुनिल शिल्पकार छन्।

जबर्जस्ती करणीको अभियोगमा चार पक्राउ

पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जबरजस्ती करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

महोत्तरी प्रहरीले १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीयलाई पक्राउ गरेको छ।

होलीको सामान किनिदिने प्रलोभनमा सामूहिक बलात्कार, आरोपी फरार

जबरजस्तीकरणी हुनबाट रौतहटमा एक किशोरीलाई प्रहरीले उद्धार गरेको छ। रौतहट गुजरा नगरपालिका २ स्थित जंगलमा तीन अपरिचित किशोरले १४ वर्षीया किशोरीलाई जबरजस्तीको प्रयास गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्