coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रहरी नियन्त्रणमा रहेका गायक राजेश पायल राईलाई आफन्तको जिम्मा लगाइँदै

मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा राईलाई गएराति प्रहरीले पक्राउ गरेको थियो।

मदिरा सेवन गरी कार्यालय गएमा निलम्बन

मादक पदार्थ सेवन गरी कार्यालय गएका कर्मचारीलाई नसिहत नदिएमा सम्बन्धित विभागको विभागीय प्रमुखलाई समेत कारबाही हुने व्यवस्था प्रशासन कानुनको मस्यौदामा राखिएको छ।

म्याग्दीको रघुगङ्गा गुणस्तरहीन मदिरा सेवन गर्न प्रतिबन्ध

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ।

किन गर्छन् आत्महत्या?

चरम निराशा र एक्लोपनका कारण कलाकारदेखि सेलिब्रेटी र आम मानिसहरू डिप्रेसनको सिकार हुने र आत्महत्याको बाटो रोज्ने गरेको मनोविज्ञ कृपा सिग्देलको बुझाइ छ। नेपालमा युवा पुस्तामा आत्महत्या विषयमा अनुसन्धान गरिरहेकी मनोविज्ञ सिग्देल निराशा, अत्याधिक मदिरा सेवन र डिप्रेसनका कारण मानिसले आत्महत्या गर्ने बताउँछिन्।

सर्प समातेर आफैंले घाँटीमा बेर्दा...

सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका-२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए।

मदिरा सेवनबाट कलेजो बिग्रने समस्या बढ्दो

अस्पतालमा कलेजोरोग विशेषज्ञ र मनोरोग विशेषज्ञ भएकाले यस्ता बिरामी बढी हुने गरेका छन्। यसो त यहाँका मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र अन्य निजी अस्पतालमा यो समस्या लिएर आउनेको सङ्ख्या निकै बढी हुने गरेको छ।

घरेलु मदिरा सेवनबाट एकै गाउँका ४ जनाको मृत्यु

रोल्पाबाट मजदुरी गर्न बाग्लुङ पुगेका ४ जनाको घरेलु मदिरा खादा मृत्यु भएको प्रहरीले बताएको छ। गल्कोट ७, मल्ममा रहेको खानेपानी योजनाको काममा त्यहा पुगेका सुनिलस्मृती गाउँपालिका ५ गजुलका एकै गाउँका ४ जनाको मध्यराती मृत्यु भएको हो।

वीपीका लेखा प्रमुखले मदिरा सेवन गरेर डाक्टरलाई धम्की

प्रतिष्ठानकै आर्थिक प्रशासन महशाखा प्रमुख कमल रायमाझीले मदिरा पिएर एक चिकित्सक दम्पत्तिलाई धाकधक्की दिदै भौतिक आक्रमणको प्रयास गरेको भन्दै जुनियर रेजिडेन्टहरु थप आन्दोलित भएका छन्।

आज पनि नारकीय जीवन बिताउँछन् महिला

पश्चिम रुकुम मुसीकोट नगरपालिकामा जन्मिएकी उनको १६ वर्षको कलिलो उमेरमा विवाह भएको थियो । घरेलु कामदारका रूपमा मजदुरी गर्दै जीविकोपार्जन गरिरहेकी उनले ३ सन्तान जन्माउँछिन् ।

मदिरा सेवन गरेर बाबुको हत्या

जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ मा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । कनकासुन्दरी ४ का ३५ वर्षीय ऐनबहादुर शाहीले आफ्नै बुवा ७५ वर्षीय दानबहादुर शाहीको हत्या गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्