८ वैशाख २०८१ शनिबार

प्रसिद्ध सिद्धपोखरीमा डुबेर एक युवकको मृत्यु

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलका २७ वर्षे राजेश सुलु रहेको प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी लोकबहादुर जिसीले बताए

सिद्धपोखरीमा लाग्यो मेला

भक्तपुरको सिद्धपोखरीमा सोमबार मेला लागेको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको भोलिपल्ट मेला लाग्ने गर्छ। यसपालि मेला भर्न उपत्यकाका हजारौं श्रद्धालु सिद्धपोखरीमा आएका थिए।

सिद्धपोखरीमा दीपावली

भक्तपुरको सिद्धपोखरीमा आइतबार साँझ दीपावली गरिएको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली गर्ने गरिन्छ।

सिद्धपोखरीमा गरियो दीपावली

भक्तपुर नगरपालिका १ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँंझ दीपावली गर्ने गरिन्छ। स्थानीयको अगुवाईमा साँंझ त्यहाँं दीपावली गरिएको हो।

सकियो सिद्धपोखरीको जल उद्धार अभ्यास कार्य

भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा गरिएको जल उद्धार कार्य अभ्यास सकिएको छ। विपतको बेला कसरी उद्धार गर्ने भन्ने सिक्न अभ्यासका लागि उद्धार गरिएको थियो।

कमिसन लिएर ल्याव टेस्ट नगरेको स्पष्टोक्ति

भक्तपुरको सिद्धपोखरीस्थित सान प्याथोलोजी ल्याबले सस्तो र सुलभ दरमा परीक्षण शुल्क लिने गरेको बताएको छ। भक्तपुर अस्पतालसँगै रहेको सो ल्याबका सञ्चालक सञ्जय जाकिबञ्जारले भक्तपुर अस्प्तालका कुनै पनि कर्मचारी र चिकित्सकसँग कमिसन लिएर बिरामीको ल्याब परीक्षण नगरेको र महँगो शुल्क नलिएको स्पष्ट पारेका छन्।

सिद्धपोखरीमा वाटर रेस्क्यु ड्रिल अभ्यास

नेपाली सेना वीरदल गण र आर.एन.ए. १६ को सहकार्यमा भक्तपुरमा एकहप्ते वाटर रेस्क्यु ड्रिल अभ्यास भएको छ ।

सिद्धपोखरी उत्तरतर्फको खेलमैदान सरसफाइ

सिद्धपोखरीको उत्तरपट्टिको खेल मैदानको शुक्रबार सरसफाइ गरिएको छ। कात्तिक १७ देखि २३ गतेसम्म हुन गइरहेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका लागि सो मैदानको सरसफाइ गरिएको हो।

सिद्धपोखरी  खेल मैदान सरसफाई

भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक १७ देखि २३ गते सम्म हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई लक्षित गरि सरसफाई आयोजना गरिएको हो।

अँध्यारो रातमा चम्किलोे सिद्धपोखरी

बर्षभर अान्तरिक र वाह्य पर्यटकले भरिभराउ रहने यो पोखरीमा इन्द्रजात्राको दिन भने विशेष रौनक हुन्छ। भक्तपुर नगरपालिका, दुधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली हुनेगर्छ।

सिद्धपोखरीमा दीपावली

पोखरीमा पनि दीपावली वा मेला लाग्ने गरेको तपार्इँले थाहा पाउनुभएको छ ? छैन भने भक्तपुरस्थित सबैभन्दा ठूलो सिद्धपोखरीमा सोमबार दीपावली हुँंदैछ । पोखरीमा मंगलबार मेला लाग्नेछ।

भक्तपुरमा सिद्धपोखरी मेला

भक्तपुरमा शुक्रबार सिद्धपोखरी मेला लाग्दैछ। काठमाडौंबाट भक्तपुर नगर प्रवेश गर्ने नगरको सुदुर पश्चिममा रहेको दूधपाटीस्थित सिद्धपोखरीमा शुक्रबार मेला लाग्दैछ। भक्तपुर नगरपालिका वडा नं १७ स्थित यो पोखरीमा प्रत्येक वर्ष इन्द्रजात्रामो भोलिपल्ट यसरी नै विशेष मेला लाग्ने गर्दछ। मेला भर्न भक्तपुरसहित काठमाडौं  उपत्यकाभरबाट हजारौं श्रद्धालु पोखरीमा पुग्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्