विपिनको रिहाइका लागि प्रधानमन्त्रीसँग परिवारको आग्रह
हमासको कब्जामा रहेका विपिन जोशीको परिवारलेप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ।
हमासको कब्जामा रहेका विपिन जोशीको परिवारलेप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ।
रुसी सेनामा भर्ती भएका आफन्तलाई स्वदेश फर्काउन सरकारसँग हारगुहार गरिरहेका परिवारहरू माग सुनुवाइ नभएपछि आन्दोलित भएका छन्।
दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार घर फर्केको छ।
सहकारीमार्फत भएका यस्तै ठगीले हजारौँ परिवारको उठिबास लाग्ने अवस्था सिर्जना भएको छ। सयौँ मानिसको पाटीको बास हुने निश्चित भइसकेको छ। तर विडम्बना, अझै पनि सहकारीका सञ्चालक र कर्मचारी सर्वसाधारणको निक्षेप लिएर सम्पर्कविहीन हुने क्रम भने रोकिएको छैन।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा वाग्मती प्रदेशका १३ जिल्लाका लक्षित वर्गका ६ हजार आठ सय ९५ घरपरिवारको स्वास्थ्य बिमा गरेको छ, जुन उदाहरणीय कार्य हो।
देशमा बढ्दो पारपाचुके चर्चामा छ। यो वर्ष मात्रै करिब ३७ हजार जोडीले पारपाचुके गरेको अनुमानित तथ्याङ्क छ।
गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिकाले पालिका भित्र रहेका गरिब घरपरिवार गणना गर्न लागेको हो।
कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो।
कोही बोल्नै हुन्न। दिउँसै गाडीको आवाजले यत्तिकै तर्सन्छु। गाडी चढ्नु त परको कुरा हो। अस्पताल जाँदा केही भएको छैन् भन्छन्। घरमा श्रीमती तपाईँलाई सन्चो छैन्, आराम गर्नु भन्छिन्। भाकोचाहिँ मलाई के रहेछ, तिमीलाई थाहा छ नानी ?’
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।
विभिन्न अध्ययनहरुको आधारमा विश्वव्यापी रुपमा करिब ८ प्रतिशत देखी १२ प्रतिशत जोडीहरुमा यो समस्या देखापरेको छ भने नेपालको सन्दर्भमा करिब ९ प्रतिशतदेखि १५ प्रतिशत जोडीहरु कुनै न कुनै रुपमा निःसन्तान सम्बन्धी समस्याबाट पीडित रहेको पाईएको छ।
इमानको राजनीति गरेर पटक–पटकको आन्दोलनबाट अग्निपरीक्षामा उत्तीर्ण भएका सबै राजनीतिक दल वर्तमानमा ढलको दुर्गन्ध जस्तै भए। जहाँ आध्यात्मिक चिन्तन र अध्ययन छैन, त्यहाँ नैतिकता रहन्न, जहाँ नैतिकता छैन, त्यहाँ अनैतिकताले जरा गाडिरहेको हुन्छ।
विशेषगरी बिहेपछि पतिको घरमा जान लागेकी छोरीको दैनिकी सहज होस् र उनले त्यसको प्रयोगमार्फत जीवनलाई थप सुखदायी बनाउन सकून् भन्ने दाइजो दिनुको उद्देश्य देखिन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत् कम्युनिस्ट एकताको पहल थालिएको बताएका छन्।