९ पुस २०८२ बुधबार
image/svg+xml

पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरूबीच छलफल

मुलुकमा भएको जेन-जी आन्दोलन पछि पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीच सामूहिक भेटवार्ता भएको छ।

पूर्व आईजीपी, सीडीओ र गृहसचिवको विदेश भ्रमण फुकुवा

जेन-जी घटना जाँचबुझ आयोगले तीन जनाको विदेश भ्रमण र स्थान हदमा लगाएको रोक फुकुवा गरेको छ।

बालेनसँगको भेटपछि रवि- अब सुदन र कुलमानसँग पनि छलफल गर्छाैं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगको भेटपछि अबको संवाद अन्य नयाँ शक्तिहरूसँग केन्द्रित हुने बताएका छन्।

एमालेले भन्यो: स्थान हद कायम रहे चुनाव हुन्न, ‘लचक’ हुने सरकारको बाचा

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका नछाड्न स्थान हद लगाएको विषय एमालेले कडाइका साथ उठाएको हो।

नेप्सेमा सामान्य सुधार, तीन अर्बमाथि कारोबार

पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ।

बालेनलाई प्रधानमन्त्रीको अफरबारे रवि- ‘त्यो चरणमै पुगेका छैनौं, ‘स्वाद’ अनुसारको हल्ला हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरिएको कुरा ‘स्वाद’ अनुसारका हल्ला भएको बताएका छन्।

जाँचबुझ आयोगले लेखकलाई बयानमा बोलायो, सात दिनभित्र आउन काटियो पत्र

आयोगकाअनुसार लेखकलाई सात दिन भित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ।

बालेनसँगको भेटबारे रविले भने- वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगको भेटवार्ता नयाँ र वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयासको सुरुवात भएको बताएका छन्।

रणवीर र ‘धुरन्धर’ विवादका बीच सुपरहिट

व्यापारका साथै चलचित्रले निकै विवाद र आलोचनाको सिकार बने पनि धुरन्धरको कमाइमा भने खासै असर परेको छैन।

महाधिवेशन र निर्वाचन निर्धारित समयमै हुनुपर्छ, विलम्ब नहोस्: नैनसिंह महर

सरकार निर्वाचन पर धकेल्ने प्रयासमा लागेको पनि उनले शंका व्यक्त गरे। उनले भने,‘संविधानले कोरेको लिकभन्दा बाहिर जाने छुट सरकारलाई छैन।’

राहदानी थन्क्याएर कोदालो समातेका दिनेश: जसले गाउँमै खडा गरे १३ हजार कालिजको फर्म

त्रिभुवन विमानस्थलमा विदेश जाने युवाहरूको लाम लागिरहँदा तनहुँको शुक्लागण्डक-१, तल्लीपोखरीका दिनेश ढकाल भने आफ्नै गाउँको माटोमा सुन फलाइरहेका छन्।

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

मङ्गलबार हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर–४ र ६ ले वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनसम्बन्धी अन्तरक्रिया आयोजना गरिएको थियो।

प्रधानमन्त्रीसहित तीन शीर्ष नेतासँग छलफल गर्दै राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि पहिलो पटक प्रमुख तीन दलका शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्ने भएका छन्।

प्रदीप पौडेल फेरि महामन्त्रीमा उठ्ने

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औं महाधिवेशन आफू महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन्।

महाधिवेशन नगरी कांग्रेस चुनावमा जानु हुँदैन : प्रदीप पौडेल

पार्टी सभापति देउवाले पदाधिकारीसहित नेताहरुलाई आगामी महाधिवेशन समयमै गर्न स्पष्ट रुपमा निर्देशन दिइसकेको र चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको नेता पौडेलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्