९ पुस २०८२ बुधबार
image/svg+xml

‘राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ’

सरकारका मन्त्रिहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उनीहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्च पुगे बहुमत सांसद, एमालेबाहेक को–को?(नामसहित)

कपा एमालेका ७५, नेपाली कांग्रेसका ६५, जनता समाजवादी पार्टी(जसपा)का एक, जनमत पार्टीका एक र एक स्वतन्त्र सांसद गरी १४३ जना निवर्तमान सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको हो।

कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका पार्टी अध्यक्ष कमल थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं-५ र बाँके-२ बाट सिफारिस गरिएको छ।

निर्वाचनमा जान आपत्ती छैन, कांग्रेस तयार छ: डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताएका छन्।

गृहमन्त्रीले भने- भेरी-बबईको कानुनी जटिलता फुकाउन सरकार तयार, काम छिटो सक्नुस्

गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा देखिएका कानुनी जटिलता फुकाउन सरकार तयार रहेको बताउँदै कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।

शीतल निवास बैठक: निर्वाचन सम्पन्न गर्ने समझदारी

‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो,’ राष्ट्रपतिको भनाई उद्धृत गर्दै पोखरेलले भने, ‘यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो।’

राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष दलका नेताबिच झण्डै ३ घण्टा छलफल

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच राष्ट्रपति भवन शीतल निवासमा भएको उच्चस्तरीय भेटवार्ता सकिएको छ।

मिडियासँग किन रिसाए शेखर?

‘अब यो पत्रकारहरूले के लेख्छन् भने शेखर कोइरालाको समूहले अधिवेशन सार्न खोज्यो भनेर, मैले सार्न खोजेको होइन। म त पुस २६ गते नै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा हो नि।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीको मनोमानी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सी चालकले बाहिरबाट आफन्त लिन र पुर्याउन जाने सवारी चालक र धनीलाई अभद्र व्यवहार गर्ने गरेका छन्। आफ्ना सवारी चढ्न नमानेको भन्दै ‘पिकअप’का लागि गएको सवारीमा यात्रु चढ्न नदिने तथा यात्रुमाथि अभद्र व्यवहार समेत गर्ने गरेका छन्। ट्याक्सी चालकको मनोमानीले यात्रुलाई समेत हैरानी भएको छ।

आइआइटी–बम्बे टेकफेस्टः नेविसंघको टोली रोबोवार्स प्रतियोगिताको फाइनलमा

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बम्बे (आइआइटी–बम्बे)ले मुम्बईमा एसियाकै सबैभन्दा ठुलो ‘टेकफेस्ट’ (विज्ञान तथा प्रविधि महोत्सव) गरिरहेको छ। सोही अवसरमा रोबोवार्स प्रतियोगिता पनि आयोजना गरिएको हो।

हर्षल पाठक: नेपालको ‘विश्वकप सपना’ का नयाँ सारथी

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आफ्नो इतिहासमै पहिलो पटक विदेशी प्रशिक्षक पाएको छ।सारांश

चिकित्सक संघको निर्वाचन: डा. अरुण शाहीको उम्मेदवारी कायम राख्न प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा. अरुण शाहीको उम्मेदवारी कायम राख्न निर्देशनदिएको छ।

विदेश भ्रमण फुकुवापछि पूर्व आइजी खापुङको व्यङ्ग्य- लु है, कतै निमन्त्रणा छ भने भन्नुहोस् !

भाद्र २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोगले विदेश भ्रमणमा लगाएको प्रतिबन्ध फुकुवा गरेलगत्तै नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक प्रतिक्रिया जनाएका छन्।

पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरूबीच छलफल

मुलुकमा भएको जेन-जी आन्दोलन पछि पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीच सामूहिक भेटवार्ता भएको छ।

पूर्व आईजीपी, सीडीओ र गृहसचिवको विदेश भ्रमण फुकुवा

जेन-जी घटना जाँचबुझ आयोगले तीन जनाको विदेश भ्रमण र स्थान हदमा लगाएको रोक फुकुवा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्