३१ वैशाख २०८१ सोमबार
image/svg+xml

पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।

खेलाडी र खेलकर्मी विभिन्न सम्मानबाट विभूषित

नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी ओलम्पियन तेक्वान्दोका दीपक विष्टसहित खेलाडी तथा खेलकर्मी विभिन्न सम्मानबाट विभूषित भएका छन्।

अन्ततः गौरिकालाई स्वर्ण

पौडीकी गौरिका सिंहले गत संस्करणको आठौं राष्ट्रिय खेलकुदमा सनसनी मच्चाएकी थिइन्। आफूले प्रतिस्पर्धा गरेको १२ वटै विधामा स्वर्ण जित्दै गौरिका आठौं खेलकुदमा छाइन्।

गौरिकाका लागि अस्वस्थता बाधक

कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका लागि अस्वस्थताका कारण नवौैं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार पहिलो दिन सुखद रहेन।

टोकियो ओलम्पिक: गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।

गौरिकाले नेपालको झन्डा बोक्ने

महामारीका कारण कडा स्वास्थ्य सुरक्षाका बीच हुन लागेको ओलम्पिकमा पाँच खेलाडी, चार प्रशिक्षक र एक चिकित्सकले सहभागिता जनाउँदा १६ जनाको जम्बो पदाधिकारी समूह रहनेछ।

गौरिका र मन्देकाजी सर्वोत्कृष्ट खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीतर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले वर्ष २०७६ को सर्वोत्कृष्ट खेलाडी घोषित गरेको छ।

गौरिकाको गौरव

‘म नेपाली हुँ, नेपालकै लागि खेल्छु’ गौरिका सिंहले एक वर्षअगाडि काठमाडौंमा १३औं दक्षिण एसियाली खेलकुद चलिरहेका बेला भनेकी थिइन्। गौरिका बेलायतमा बस्दै आएकी र अब नेपाली नरहेको भन्ने आरोपको जवाफमा उनले त्यसो भनेकी थिइन्।

फुँयालको उपन्यास ‘गौरिका’ प्रकाशित

फुँयालले आफ्नो उपन्यासमा वैदेशिक रोजगारीले पारेको प्रभाव चिरफार गर्दै क्रान्तिकारी विचारलाई अघि बढाएका छन्।

गौरिकाले जितिन चौथो स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छन्। यो संगै उनको यो चौथो स्वर्ण हो।

स्वर्णमा ह्याट्रिक गरेकी गौरिकालाई ब्याकस्ट्रोकमा रजत

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीको ५० मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले रजत जितेकी छिन्।

गौरिकाको कीर्तिमानः एकै सागमा तीन स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकूद (साग) पौडी अन्तर्गत ४ सय मिटर फ्रि स्ट्यालमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्।

गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडिको दोस्रो दिन पौडीबाज गौरिका सिंहले आफ्नो नाममा रहेको कीर्तिमानलाई सुधार गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्