२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारसँगै छैन पुराना गाडीको विवरण

थोत्रा गाडीका कारण वातावरण प्रदूषण एवं सडक दुर्घटना बढेकाले हटाउन लागिएको हो । २० वर्ष नाघेका कालो नम्बर प्लेटयुक्त (भाडा)का बस, मिनिबस, माइक्रोबस, ट्रक र ट्याक्सी चैत १ गतेदेखि स्वतः अवैधानिक हुनेछन्।

पोखरामा ४ गाडी एकापसमा ठोक्किँदा ७ घाइते, दुई गम्भीर (अपडेट)

पोखराको चाउथेमा चारवटा गाडी एकापसमा ठोकिँदा ७ जना घाईते भएका छन्। साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा परि घाईते भएका दुई जनाको अवस्था भने गम्भीर रहेको छ।

घर अगाडिबाटै गाडी चढ्ने सपना पुरा

देखिएका सबै सपना पुरा हुँदैनन्। केहि नदेखिएका सपना पुरा हुन्छन्। यस्तै भएको छ रुकुमको सानीभेरी गाउँपालिका वडा नम्बर ८ का ६३ बर्षिया रिपबहादुर ओलीलाई। घर नजिकै गाडी चड्ने सपना उनले देखेका थिएनन्। तर उनको घर अगाडिबाटै गाडी चढ्ने सपना पुरा भएको छ।

बढी भार बोक्ने भारतीय नम्बर प्लेटका गाडी कारबाहीमा

मध्य क्षेत्रीय ट्राफिक प्रहरीले मापदण्डविपरीत र अनुमतिभन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनलाई कारबाही गरेको छ।

भारतीय गाडीमाथि कारवाही सुरु

मापदण्ड विपरीत र अनुमति भन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनलाई मध्य क्षेत्रिय ट्राफिक प्रहरीले कारबाही गरेको छ।

‘मैले गाडी चलाउँछु भन्दा सचिवज्यूले दिनुभएन’ (भिडियो)

शनिबार विहान ३ बजे सिचाईं मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सवार जिप दुर्घटना भयो। कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटस्थित त्रिशुली नदीमा खस्यो।

नेपालमा टाटाका नयाँ गाडी

टाटा मोटर्सले सात नयाँ रेन्जका साना तथा मझौला गाडीको व्यावसायिक बिक्री सुरु गरेको छ । कम्पनीको एलपिटी ८१०, एलपिटी १०१०, एलपिटी ९१२, एलपिके ९१२, एलपिटी ११०९, एलपिके १२१२ र एलपिटी १४१२ नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

लोकमार्गमा गाडी गुडाउन माग

पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा तत्काल गाडी गुडाउन माग गर्दै यहाँका स्थानीयले सरोकारवाला निकायसंग माग गरेका छन्।

‘भोको पेटले को चढ्ने होला त्यो गाडीमा ?’

संघीयताले नसोचेका गाउँ बस्तीहरू फेरिएका छन्। कोटधारीदेखि हुने नयाँ–नयाँ मानिसहरूको आवत जावतले चहल पहल बढेको छ। जिल्ला सदरमुकाममा मात्र देखिने भीडभाड अहिले स्थानीय तहका केन्द्रहरूमा पनि देखिन थालेको छ।

दश करोड कर नतिर्ने बसरुद्दीनले महानगरलाई डेढ करोडको गाडी दिने

वीरगन्ज महानगपालिका कार्यालयमा १० करोड रूपैयाँ कर नतिर्ने नेकपा एमालेमा आबद्ध व्यवसायी बसरुद्दीन अन्सारीले प्रदेश राजधानीलाई एक करोड ६५ लाखको गाडी उपहार दिने घोषणा गरेका छन्। अन्सारीले वीरगन्जलाई प्रदेश दुईको राजधानी बनाए गाडी उपहार दिने घोषणा गरेका हुन्।

ब्रेक फेल गाडी कुदाउन प्रहरीको जबर्जस्ती

ब्रेक फेल भएको गाडीमा सवार स्कुले नानीहरुलाई सुरक्षित जोगाउने चालकलाई के गरिन्छ ? निश्चय नै सम्मान । शुक्रबार काठमाडौंको गोठाटारस्थित हरहर महादेवमा यस्तै घटना भयो । चालक छत्र कार्कीले आफ्नो बुद्धिमत्ताले स्कुले नानीहरुको जीवन जोगाएर स्थानीय र अभिभावकबाट स्याबासी पाए ।

किन गर्ने गाडीको बिमा? | गाडी बिमा

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा बिस्तृत जानकारी पढ्नुहोस् ।

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान | विन्टर टिप्स

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ

किन चलेनन् विद्युतीय गाडी ? | ट्रेन्ड

प्रदुषण घटाउने र वातावरणमैत्री विद्युतीय सवारी साधन नेपालको लागि अत्यावश्यक भएतापनि पर्योगमा आउन सकेनन्। जान्नुहोस् यस पछाडिको कारणहरु

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्