आज चैते दसैँ, दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै
हिन्दू धर्मावलम्बीहरूले आज आफ्नो घरको कुल देवता तथा शक्तिपीठहरूमा गएर दुर्गा भवानीको पूजाआजा गरी चैते दसैँ मनाइरहेका छन्।
हिन्दू धर्मावलम्बीहरूले आज आफ्नो घरको कुल देवता तथा शक्तिपीठहरूमा गएर दुर्गा भवानीको पूजाआजा गरी चैते दसैँ मनाइरहेका छन्।
विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान (प्रसाईं समूह) ले मंगलबार (आज) काठमाडौं उपत्यकामा कार्यक्रम गरिरहेको छ।
मधेस प्रदेशमा आज तिलासँक्रायत पर्वको उमङ्ग छ। माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा घरघरै ‘लाई’ (तील, चिउरा, मुरी र जुनेलाका सख्खरको खुँदोमा मिलाएर बनाइएका लड्डु) खाने, ख्वाउने परम्परा छ।
हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका छन्।
हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण र ठूलो एकादशी पनि भन्ने गरिन्छ।
हिन्दूहरुको महानचाड दसैं सकिएसँगै जिल्ला प्रशासनमा सेवाग्राहीको भीड बढेको छ। नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी बनाउनेलगायत प्राशासनिक कामका लागि सेवाग्राहीको भीड लाग्न थालेको हो।
महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका प्रत्येकजसो गाउँ/नगर बस्तीमा श्रीकृष्णका प्रतिमा स्थापित गरिएका छन्।
विश्व हिन्दू धर्ममा आस्था राख्ने धार्मिक सम्प्रदायहरूले कसैको धार्मिक तथा सांस्कृतिक आस्थामा आँच आउने गरी क्रियाकलाप नगर्न र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
विश्व हिन्दू महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ संस्कृति विद् डा. जगमान गुरुङलाई विश्व हिन्दू महासंघले ‘नेपाल ऋषि’को उपधिले सम्मान गरेकाे छ।
हाम्रा पुर्खाले बनाएका विषवृक्षहरूलाई हिन्दु धर्मका बन्चराहरूले चिनाएका हुन्। ती सबैको सविस्तार उन्मूलन गरौं। वसुधैव कुटुम्बकमलाई व्यवहारमा ल्याऔं। समस्या धर्ममा होइन, बुझाइमा हो। समस्या वेदमा होइन, अथ्र्याइमा हो।
हिमाली जिल्लामा यसअघिका देउसीभैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो। यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो। विडम्बना १ अचेल खेलिँदै आएको देउसीभैलीमा भैलेराहरू डिजेगीत सङ्गीतमै झुम्मिएको पाइन्छ। देउसीमा र्याप, पपजस्ता गीत गाइनुले सिर्जना फिटिक्कै देखिँदैन।
प्रशासनले पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन सूचना जारी गरी जिल्लाबासीलाई जानकारी गराएको हो।
केही दिन अघि जानकी मन्दिरको गहरगहना हराएका समाचार बाहिर आएको बताउँदै सोका सम्बन्धमा कहाँ के र कति थियो र हाल अवस्था कस्तो छ भन्ने जानकारी हासिल गर्न सम्बन्धित निकायसँग सम्पर्क गरी अघि बढ्ने बताए।
प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु. एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ। त्यस्तै रु.एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ।
चेलिबेटीलाई देवीतुल्य मान्ने समाजमा मानवीय होइन पशुतुल्य व्यवहारको पराकाष्टाले धेरैको मन दुखेको छ।