दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित
सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सेवा प्रवाह गर्ने जनाएको छ।
आज आमाको मुख हेर्ने दिन। उनलाई पनि आफ्ना सन्तानले आज अरू आमाका छोरोछोरीले जस्तै मुख हेर्न आउलान् कि भन्ने आशा लाग्छ तर कसैले वास्ता गर्दैनन्।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ।
नेपाली टिममा कप्तान ऐरीसँगै सन्दिप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादब, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल रहेका छन्।
क्यानले आइसीसी लिग २ खेल्ने टोलीको घोषणा गरेको छ। शुक्रबार क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो।
'यहाँ हरेक संघर्षले सिकाउँछ र हरेक अवरोधले अझ मजबुत बनाउँछ। लामो यात्रामा थाकिने क्षण आउँछन्, निराशा पनि आउँछ, तर लक्ष्यप्रतिको विश्वास कमजोर हुनु हुँदैन। किनकि स्थिरता, संयमता र निरन्तर प्रयासले नै एक दिन परिवर्तनको बाटो कोर्छ,' उनले सामाजिक सञ्जालमा लेखिन्।
सर्वोच्चले यसअघि अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षसँग स्पष्टीकरण मागेको थियो।
तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो । डेट लक भएसँगै यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।
अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् ।
जुम्लामा पछिल्लो समय माछा पालनबाट आत्मनिर्भर बन्ने किसानको संख्या बढ्दो छ। आवश्यक प्राविधिक ज्ञान हासिल गर्दै उनीहरू व्यावसायिक रूपमा यस क्षेत्रमा लागिपरेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरब , संयुक्त अरब इमिरेट्स (युएई) र कतारका राजदूतले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन्।
पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहरूमा भएका दुर्घटनामा कैयौँले ज्यान गुमाए भने दर्जनौँ घाइते भए । तीव्र गति, लापरबाही र सडक सुरक्षाको कमजोर कार्यान्वयन दुर्घटनाका प्रमुख कारणका रूपमा देखिए ।
सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसियाली छाएको छ।
माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन र श्राद्ध कर्म विशेष महत्त्व बोकेका पर्वहरू हुन्।