४ वैशाख २०८१ मंगलबार

यूएईद्वारा अरबकै पहिलो मंगल मिशन प्रक्षेपण

संयुक्त अरब ईमिरेट्स (यूएई) ले पहिलो मंगल ग्रह मिशन अन्तर्गत जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट पहिलो मानवरहित अन्तरीक्ष यान प्रक्षेपण गरेको छ। यो मिशनको तयारी संयुक्त अरब ईमिरेट्सले सन् २०१४ बाट थालेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्