२ मंसिर २०८१ आइतबार
image/svg+xml

चालकलाई टाइमकार्डसँगै कोरोनाविरुद्ध सचेतना

सर्लाही ट्राफिक प्रहरीले शुक्रबारदेखि राजमार्गमा सवारीसाधनमा टाइमकार्ड लागु गरेको छ। टाइमकार्ड प्रणाली उद्घाटनको अवसरमा सवारीसाधनका चालकलाई कोरोनाविरुद्ध सचेतनासमेत गराइएको छ।

भारतबाट घर फर्किनेलाई विशेष निगरानी

भारतमा कोरोनाको प्रभाव बढ्दै गएपछि भारतबाट नेपाल फर्किनेको संख्या बढेको छ। कामको खोजी, रोजगार तथा अध्ययनका लागि भारत गएकाहरू धमाधम घर फर्किन थालेका छन्।

ट्राफिककाे काेराेना लक्षित विशेष सेवा

विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)संंक्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवाहरू दिन थालेको छ।

१० करोडको आकस्मिक कोष स्थापना हुने

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १० करोड रुपैयाँको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ।

बिरामी–चिकित्सक दुवै असुरक्षित: भनसुनपछि मात्र भर्ना

रुपन्देही, नवलपरासी र काठमाडौंका आधा दर्जन अस्पतालले भर्ना लिन नमानेको समाचार सार्वजनिक भएपछि नवलपरासीको रामग्राम १६ हकुईका एक युवालाई मुख्यमन्त्रीको निर्देशन आएपछि मात्रै लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिएको छ।

राजपत्रमा अत्यावश्यक सेवाबारे के व्यवस्था छ ?

सरकारकले अत्यावश्यक सेवाबाहेक सबै बन्द गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दै यस्तो बताए। जुन चैत्र ९ देखि २१ गतेसम्म को लागि भनिएको छ।

नेपालले सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड सहयोग घोषणा

सरकारले सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ।  शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड रुपैयाँ प्रदान गर्ने भएको जानकारी दिए।

९ गतेदेखि सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सरकारले आगामी ९ गतेदेखि २१ गतेसम्म सवै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गर्ने बताए। अनिवार्य सेवा दिनुपर्ने कार्यालयबाहेक अन्य कार्यालय बन्द हुने बताए।

चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित

सरकारले ९ गते देखि सबै हावई उडान स्थगित गरेको छ।  प्रधानन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै हवाई उडान चैत १८ गतेसम्म स्थगित गर्ने बताएका हुन् ।

चैत्र १० देखि लामो दुरीका यातायात बन्द

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्वोधन गर्दै उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चैत्र १० देखि लामो दुरीका यातायात केही समयको लागि बन्द गरेको बताए।

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्वोधन (LIVE)

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्। सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट बचावटको लागि विभिन्न सावधानीहरु अपनाइरहेको छ। यसैबीचमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गरेका हुन्।

संकटमा नेपालीले किन सम्झिन्छन् गाउँ ?

मानिस काम, अध्ययन र अवसरको खोजीमा सहर पस्ने गर्छन्। स्वभाविकरुपमा गाउँमा भन्दा सहरमा अवसरहरु हुन्छन्। कतिपयले सहर पसेपछि गाउँलाई चटक्क पनि विर्सिदिन्छन्। तर समय यस्तो पनि आउँछ वर्सौ गाउँ नपसेकाहरु एकाएक गाउँ पस्ने वातावरण बन्छ। जस्तो २०७२ को भूकम्प पछि सहर सुनसान जस्तै भयो।

कोरोनाको अनुभव आदानप्रदान गर्न नेपाल र चीनबीच भिडियो कन्फरेन्स

कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ।

वृद्धाश्रममा मास्क र स्यानिटाइजर वितरण

विविध सामाजिक कार्यमा सक्रिय रहँदै आएको भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने उद्देश्यले राजधानीमा वृद्धाश्रमहरुमा मास्क तथा हात धुने सामग्रीको वितरण सुरु गरेको छ।

घर फर्किन नपाएपछि खाडीका नेपाली चिन्तित

सरकारले कोरोना नियन्त्रण एवं रोकथामका लागि आज मध्य रातीदेखि लागू हुनेगरी युरोप सहित विभिन्न मुलुकबाट अप्रिल १५ सम्म कसैलाई आउन नदिने निर्णय गरेसँगै खाडी मुलुकमा कार्यरत नेपालीहरु चिन्तित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्