८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जलेश्वर भन्सारद्वारा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन

जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन गरेको छ।

राजस्व संकलनमा वृद्धि

जिल्लामा गएको आर्थिक वर्षमा राजस्व संकलनमा ४८ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७४/७५ मा राजस्व संकलनमा ४८ दशमलव ५२ प्रतिशतले वृद्धि भएको जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयलले जानकारी दिएको छ।

राजश्व कार्यालयद्वारा ९ अर्ब राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय सिमराले गत आर्थिक वर्षमा रु आठ अर्ब ७१ करोड ७३ लाख ९४ हजार राजस्व संकलन गरेको छ।

प्रदेश नम्बर २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

आर्थिक वर्ष २०७४–७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ।

नेपालगन्ज भन्सारबाट दुई अर्ब राजस्व संकलन

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा लक्ष्यभन्दा पौने दुई अर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।

हनुमन्ते सफाइमा २० टन फोहोर संकलन

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २१औँ हप्ता मध्यपुरथिमिको डुबान क्षेत्र र अरनिको राजमार्ग खण्डअन्तर्गत एसएस चोकदेखि चारदोबाटो चोकसम्म सरसफाइ गरी फोहोर संकलन गरिएको छ।

सवारी कारवाहीबाट ८७ लाख ७३ हजार राजश्व संकलन

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी कारवाहीबाट गतवर्ष ८७ लाख ७३ हजार राजश्व संकलन गरेको छ।

आठ करोड राजश्व संकलन

पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४–७५ मा ८ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ।

पाँच अर्ब २१ करोड राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ।

हनुमन्ते सफाइमा डुबान बस्तीबाट पाँच टन फोहर संकलन

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २० औं हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ।

यार्सागुम्बा संकलनमा कमी, संकलक निराश

दार्चुलामा यसवर्ष यार्सागुम्बा उत्पादन तथा संकलनमा कमी आएको छ। बिगतका  वर्षहरूको तुलनामा यस वर्ष आधा मात्रै संकलन भएको यार्सा टिप्ने लेकबाट फर्केका संकलकहरूले बताएका छन्।

डा. केसीको पक्षमा हस्ताक्षर संकलन

चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको पक्षमा नागरिक समाज जुम्लाले हस्ताक्षर संकलन सुरु गरेको छ।

विज्ञापन संघको वार्षिकोत्सवमा रक्तदान, ५२ पिन्ट रगत संकलन

नेपाल विज्ञापन संघको २८ औ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको संघका अध्यक्ष रवीन्द्र कुमार रिजालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्