८ आश्विन २०८१ मंगलबार
image/svg+xml

समृद्ध पर्वतको लागि ६५ लाख संकलन

जिल्लाको बृहत्तर विकास र समृद्धिको लागि युकेमा रहेका पर्वतेलीहरूको बृहत कार्यक्रम सम्पन्न भएको छ। प्रवासी पर्वतेलीहरूको संस्था अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतका निर्वाचित जनप्रतिनिधीहरूको सहभागितामा समृद्ध पर्वत निर्माणको लागि च्यारिटी कार्यक्रमको आयोजना गरेका थिए।

काम नगर्ने ठेकेदारविरुद्ध गृह : ७० जिल्लाबाट नाम संकलन

ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीहरूको नाम गृह मन्त्रालयले संकलन गरेको छ । अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको छ।

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल ३ अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ।

काखे सन्तान च्यापेरै यार्सा संकलन

मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर १ डोल्फु र वडा नम्बर २ मुगु गाउँका विभिन्न पाटन क्षेत्रमा पाईने यार्सागुम्बा संकलनका लागि वन प्रवेश शुल्क बापत ६१ लाख राजश्व संकलन भएको छ।

नेकपाद्वारा दल दर्ताका लागि हस्ताक्षर संकलन

नेपाल कम्युनिष्ट(नेकपा)ले निर्वाचन आयोगका दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर र नागरिकता संकलन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपरान्ह अनौपचारिक बैठकमा आयोजना गरेर हस्ताक्षर र नागरिकताका संकलग्न गरिएको थियो।

तीन वर्षका लागि यार्सा संकलन बन्द

यहाँ पाइने यार्सा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । आठबीसकोट नगरपालिका–२ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सात जना पक्राउ

हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलन गर्न पाटन पुगेका सातजनापक्राउ परेकाछन्।

प्रदेशको नामाकरणका लागि सुझाव संकलन

प्रदेशको स्थायी नामको लागि सबै जिल्लाबाट फरकफरक नाम प्रस्ताव भएका छन्। प्रदेश नं. ४ को नाम के राख्ने विषयमा सुझाव लिन जिल्ला पुगेका प्रदेशसभा सदस्यहरुलाई जिल्लागत रुपमा फरकफरक नाम राख्न जिल्लावासीहरुले माग राखेका छन्।

एक करोड भन्दा बढी राजश्व संकलन

पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत महिनामा १ करोड भन्दा बढी राजश्व संकलन गरेको छ।

चाम्लिङको अलिखित लोककथा संकलन

खोटाङमा चाम्लिङ सम्बन्धी अलिखित लोककथा संकलन गरिएको छ । भाषा आयोगले गत विहीबार दिक्तेलमा ‘प्राज्ञिक तथा सिर्जनात्मक कार्यक्रम लोकवार्ता संकलन तथा अभिलेख’ विषयक कार्यक्रम गरेर जनजिब्रोमा रहेका तर हालसम्म नलेखिएका चाम्लिङ भाषाका लोककथा संकलन गरेको हो।

यार्सागुम्बा संकलन दस्तुरमा बृद्धि

हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनकालागि यसबर्ष देखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँच सय रकम तिर्नुपर्ने भएको छ।

नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन

नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन्।

सगरमाथा आरोहीबाट ५९ करोड रुपैयाँँ राजस्व संकलन

वसन्त ऋतुमा सगरमाथा आरोहण लागि अनुमतिपत्र लिएकाबाट ५९ करोड ७३ लाख २५ हजार रुपैयाँँ राजस्व संकलन भएको छ।

सुझाव संकलन गर्दै उद्योग परिसंघ

आगामी बजेटका लागि उद्योगीहरूको सुझाव सरकारलाई पेस गर्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघले उद्योगी व्यवसायीहरूबाट सुझाव संकलन सुरु गरेको छ । उद्योगीका सुझाव र मागलाई संकलन गरेर उद्योग मन्त्रालयमा पेस गर्ने गरी सुझाव संकलन गर्न लागिएको परिसंघले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्