वडाध्यक्षलाई मोटरसाइकल र कर्मचारीलाई दिवा खाजा
पाल्पाको रम्भा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७५–०७६ मा सबै वडा अध्यक्षलाई मोटरसाइकल र कर्मचारीलाई दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको छ।
पाल्पाको रम्भा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७५–०७६ मा सबै वडा अध्यक्षलाई मोटरसाइकल र कर्मचारीलाई दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको छ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बसेका छन्।
त्रिवेणी नगरपालिका पिपलसैनमा भएको जिप दुर्घटनामा परी वडा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ। घटनामा ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका १ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका ३ बस्ने एक जना महिला रहेका छन्। महिलाको नाम खुलेको छैन्।
सडक विस्तारको विषयमा रौतहटमा विवाद हुँदा ४ जना घाइते भएका छन्। सडक ढलान हुँदा जमिनको विषयले विवाद लिँदा झडप भएको बताइएको छ।
झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्षसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको छ।
१२ वर्षीय बालकको अपहरणपछि हत्या गरेको अभियोगमा वडाध्यक्षसहित ७ जना पक्राउ परेका छन्।
मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ ।
गतबर्ष आएको विनाशकारी बाढीबाट प्रभावित बनेकाहरुले राहत नपाएको भन्दै वडा अध्यक्ष र सचिवलाई तीन घण्टा वडा कार्यालयमै थुनेका छन्। बाढीबाट प्रभावित बनेकाहरुको नाम हटाएर गैरपीडितलाई राहत दिन सिफारिस गरेको आरोपमा दुर्गा भगवती गाउँपालिका २ का बासिन्दाले बडा अध्यक्ष र वडा सचिवलाई कार्यालयमै थुनेका हुन।
विद्युत चोरी गरिरहेको अवस्थामा फेला परेका वडा अध्यक्षलाई पक्राउ गरी विद्युत प्राधिकरणले जरिवाना तिराएको छ।
झापाको दमक नगरपालिका वडा नं. ७ का अध्यक्ष भीमप्रसाद पौडेलको घर अगाडि बम विष्फोट भएको छ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही दिनअघि नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दलाई कुटपिट गरेपछि जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट उनलाई प्रहरीले प्रक्राउ गरेको हो।
उमकुण्ड गाउँपालिका ५ का वडाध्यक्ष मृत भेटिएका छन्। उनी मंगलबार विहानदेखि बेपत्ता भएका ५१ बर्षिय वडाध्यक्ष कुविर बहादुर खत्री बुधबार मृत अवस्थामा भेटिए हुन्।
रास्कोट नगरपालिका वडा नम्बर १ र २ का वडाध्यक्षले नागरिक दैनिकका संवाददाता पवित्रकुमार शाहीलाई ज्यान मार्ने धम्की दिएका छन्।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर– ११ का वडाध्यक्ष राजु अधिकारी जनप्रतिनिधि मात्र होइनन्, यातायात व्यवसायी पनि हुन् ।जनप्रतिनिधिका रूपमा उनले नगरक्षेत्रका समस्या हल गर्नुपर्ने हो ।
सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।