२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रारामा प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा ढलेका वडाध्यक्षको मृत्यु

रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ।

वडाध्यक्ष कुट्नेलाई सार्वजनिक मुद्दा

फेदाप गाउँपालिपा वडानम्बर ५ ईसिबुका वडा अध्यक्ष टेक बहादुर घिसिङलाई कुटपित गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ।

कागती खेतीमा वडाध्यक्ष

काठमाडौं बसेर अध्ययन गरिरहेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका फुलकमल राईले पोलटिकल साइन्समा डिग्री उत्तीर्ण गर्दा परिवारमा ‘राम्रो जागीर खालान्’ भन्ने आशा पलाएको थियो।

मेयरविरुद्ध वडाध्यक्ष अनशनमा

मेयरले मनोमानी ढंगले काम गरेको भन्दै त्यसको विरोधमा बलरा नगरपालिकाका वडाध्यक्षसहित स्थानीय सोमबारदेखि रिले अनशनमा बसेका छन्।

कुटपिटबाट वडाध्यक्षको मृत्यु

हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ। उपचारका क्रममा झापातर्फ लैजाँदै गर्दा इलामको नेपालटारमा पुगेपछि शुक्रबार तिम्सिनाको मृत्यु भएको हो।

मापसे गरेका वडाध्यक्ष पक्राउ

मादक पदार्थ सेवन गरेको आरोपमा मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपाने बुधवार पक्राउ परेका छन् ।

वडाध्यक्षको निधन

संखुवासभा खाँदबारी नगरपालिका ३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको निधन भएको छ। ६५ वर्षीय ढुंगानाको आइतबार निधन भएको हो।

वडाध्यक्षका छोरा अपहृत

मायादेवी गाउँपालिका– ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ वर्षीय छोरा मोहम्मद एमान अपरणमा परेका छन् । घर पिपराबाट बिहीबार बिहान ८ः ३० बजे बुलाहीहवास्थित मदरसामा पढ्न जानेक्रममा अपरिचित मानिसले छोरालाई अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए ।

वडाध्यक्षका छोराको अपहरण

मायादेबी गाउपालिका– ४ का वडा अध्यक्ष फत्ते माहोम्मद मुसलमानका ५ बर्षे छोरा माहोम्मद एमानको अपहरण भएको छ। घर रहेको स्थान पिपराबाट बिहीबार विहान ८ः३० बजे मदार्सामा पढ्न जाने क्रममा अज्ञात समूहले छोरो अपरहरण गरिएको उनका बुवाले बताएका छन्।

कार्यकक्षमै थुनिए वडाध्यक्ष

निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाएको समुहले खोटाङमा वडाध्यक्षलाई कार्यकक्षमै थुनेको छ। सडक निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाउँदै रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाललाई बिहीबार कार्यकक्षमै थुनिएको हो।

वडाध्यक्ष र सचिवलाई आवास पुनर्निर्माण तालिम

भूकम्पीय पुनर्निर्माणका कामलाई सहज र छिटो सञ्चालन गर्न खोटाङका स्थानीय तहका वडाध्यक्ष र वडा सचिवका लागि आवास पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रिया सुरु गरिएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त आवास पुनर्निर्माणका कामलाई छिटो र सहज बनाउनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भूकम्पीय आवास पुनर्निर्माण आयोजनाले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका वडाध्यक्ष र सचिवका लागि आवश्यक अभिमुखीकरण तथा अन्तक्र्रिया सुरु गरेको हो।

नागरिकता किर्तेमा सिडिओको बयान लिइयो, वडाध्यक्ष र सचिव पक्राउ

जिल्ला प्रशासन कार्यालय रामेछापबाट कागजजात किर्ते गरी नागरिकता लिएको घटनाको छानविनका लागि जिल्ला प्रहरी कार्यालय रामेछापले उमाकुण्ड गाउँपालिका ७ भुजीका वडाध्यक्ष र वडा सचिवलाई ३ गतेदेखि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

छोराको जन्मदिनमा वडाध्यक्षले दिए चर्पी उपहार

झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ । उनी चर्पीदाताको रुपमा चिनिन थालेका छन्।

वडाध्यक्षमाथि हातपात गर्नेलाई मुद्दा

चिचिला गाउँपालिका १ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङमाथि हातपात गर्ने ३ जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ। वडाध्यक्ष गुरुङ समेतले दिएको जाहेरीका आधारमा अनिल राई, तारा राई र पुजन राईविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष कुटपिटको जिम्मा विप्लप माओवादीले लियोे

अरुण गाउँपालिका वडा नम्बर –१ याङपाङका वडाध्यक्ष नगेन्द्र खत्रीमाथि भएको आक्रमणको जिम्मा विप्लप माओवादीले लिएको छ । गत शुक्रबार बिहान आफ्नोे कार्यकक्षतिर जाँदै गरेका बेला भएको सांघातिक हमलाको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले लिएको हो । आक्रमणपछि घाईते खत्रीको प्याउली अस्पतालमा उपचार हुन नसकेपछि हाल काठमाण्डौस्थित पाटन अस्पतालमा उपचाररत रहेका खत्रीमाथि भएको आक्रमणको बिहीबार नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्तिमार्फत जिम्मा लिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्