कम्युनिस्ट परिवर्तनको पक्षधर हो, विगतका कार्यशैलीको समीक्षा गरेर सुखद यात्रा तय गरौँ : भट्टराई
पूर्वशिक्षा मन्त्री विद्या भट्टराईले कम्युनिस्ट परिवर्तनको पक्षधर भएको बताएकी छन्।
पूर्वशिक्षा मन्त्री विद्या भट्टराईले कम्युनिस्ट परिवर्तनको पक्षधर भएको बताएकी छन्।
काठमाडौंमा भाइब्रेन्ट कोचिङ सेन्टरमा उनले नाम पनि लेखाए तर तीन महिना नबित्दै उनी भाइब्रेन्ट मात्र होइन, काठमाडौं नै छाडेर घर फर्के।
देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित १३ जना पक्राउ परेका छन्।
मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा चलिरहेको युद्धका कारण त्यहाँ काम गरिरहेका नेपाली श्रमिकहरू त्रासमा रहेको बताएका छन्।
मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडा स्थित कान्तिलोकपथ सडक खण्डमा दुई ट्रक एकआपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।
इरानविरुद्धको अमेरिकी–इजरायली अभियानले अमेरिकी बजेटमा ठुलो स्तरको असर पार्ने निश्चित छ।
कँडेलले सरकारको तर्फबाट यस घटनाको सत्यतथ्य बाहिर ल्याउने र कानुन अनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढ्ने तथा पीडित परिवारलाई न्याय दिलाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएका छन्।
जेन-जी विद्रोहपछि भएको आम निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठुलो दल बनेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले सुर्खेतकी १६ वर्षीय किशोरी इनिशा बिकको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टमा देखिएको समाचारले आफू स्तब्ध भएको बताएका छन्।
तीव्र गतिका बलर नाहिद रानाको पाँच विकेट प्रेरणामा बंगलादेशले पाकिस्तानसँगको पहिलो एकदिवसीयमा प्रभावशाली जित निकालेको छ।
प्रारम्भिक अनुसन्धानले इरानको मिनाब शहरको एक प्राथमिक विद्यालयमा भएको क्षेप्यास्त्र आक्रमणको लागि अमेरिकालाई दोष लगाएको छ।
बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।