७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रेरणाको स्रोत बन्ने सन्की खेलाडीको लक्ष्य

आइतबार ६ पटकका विम्बल्डन च्याम्पियन नोभाक जोकोभिचलाई हराउँदै उपाधि जित्न सके उनी सम्भवत् अल इङ्ल्यान्ड क्लबका अहिलेसम्मकै सबैभन्दा विवादस्पद छवि भएका विजेता बन्नेछन्। त्यो उपाधि जितेर उनी धेरै बालकालिका लागि प्रेरणाको स्रोत बन्ने लक्ष्यमा छन्।

विराटनगरको रथयात्रा र मेरो बाल्यकाल

झन्डै पाँच दशक अगाडिको केटाकेटी उमेर, जतिबेला रथयात्राको गहनतम अर्थ बुझेकै थिइन । त्यसबेला यो उत्सव मेरा लागि रामरमिताको पर्व मात्र वन्ने गथ्र्याे । उतिबेला हामी दसबार वर्षका फुुरौले केटाहरूको एउटा सानो हूल थियौं । एकै कक्षा र एउटै टोलका समान उमेरका साथीहरू मदन सापकोटा, विदुर ढुुंगेल, प्रकाश भट्टराई प्रकाश ढकाल, सुधिर काफ्ले, इन्द्र परियार, त्रिविक्रम कोइराला लगायतका साथीहरूको एउटा समूूह, सरस्वतीपूजा, नवरात्रको देवीपूजा अनि झुलनपर्व तथा रथयात्राजस्ता उत्सवमा सबै सँगै हुन्थ्यौं र दिनभरि लखरलखर गर्दै यी पर्वहरूमा सक्दो भुलिने गथ्र्याैं ।

बालबालिका र बालसाहित्य

बालमस्तिष्क अत्यन्त प्रभावशाली हुन्छ र त्यसले टिपोट गरेको कुरा जीवनपर्यन्त रहिरहन्छ । त्यसैले हामीले बालबालिकालाई कस्तो बनाउने हो भन्ने कुरा उनीहरूलाई बाल्यकालमा दिइने शिक्षा, संस्कार र चेतनामा भर पर्छ । समयको गतिसँगै ज्ञानका क्षेत्र र विषयहरू थपिँदै छन् । आवश्यकता र स्थितिका कारण पढ्नुपर्ने, जानकारी राख्नुपर्ने र सिक्नुपर्ने कुरा बढ्दो छ ।

मेरी आमा अर्थात् संघर्षको कथा

आमा र बुबाको मुख हेर्ने दिनको बाल्यकालको सम्झना मलाई अहिले पनि मीठो लाग्छ। बाआमालाई भेट्न फुपूहरू आउनुहुन्थ्यो।

के चाहन्छन् बालबालिका ?

यसरी घरपरिवारबाट स्वीकार्यता, आत्मीयता र सम्बन्धन प्राप्त गरेमा मात्र बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुन्छ । आत्मविश्वास र उच्च मनोकांक्षासमेत हुने भएकाले यस्ता बालबालिका साहसी, आँटिलो र यथार्थवादी हुन्छन् । उनीहरूमा सहयोग, सहकार्य, दया र प्रेमको भावना विकास हुन्छ ।

टुक्रिएको टुँडिखेल

मेरो बाल्यकालको कुरा गर्ने हो भने त टुँडिखेल पूरै खुला थियो। जाडोका बेला घाम तापेर बदाम खाने, साइकल चलाउने, भेटघाट गर्ने ठाउँ थियो। ४० वर्षअघि मेरा मित्र पूर्णकान्त अधिकारी अमेरिकाबाट पिएचडी गरेर आएका थिए। उनले ‘ल केदार यसो भेटघाट, गफ गरौं’ भने। मैले कता रेस्टुरेन्टतिर बस्नु टुँडिखेलमा आउ न भनेर बोलाएँ। उनीसँग त्यहाँ बसेर हामीले भुटेका बदाम खाँदै नेपालको विकास र उनको ‘अमेरिका पढाइ’बारे छलफल गरेको अझै याद छ। हामी स्कुल पढ्दा फुटबलको ‘क्रेज’ थियो। टुँडिखेलमा हामी फुटबल खेल्थ्यौं।

यस्तो पो दाइ !

दाइपछि लगत्तै म नजन्मिएको भए, मेरो जीवन यति रोमाञ्चक हुने थिएन होला। बाल्यकालदेखि नै उहाँसँगका प्रत्येक अन्तरक्रिया अत्यन्तै रोचक बने। गाउँले परिवेशसुहाँउदो रमाइला पौरख हरेक पल अलगअलग तर्जुमा गर्नसक्ने उहाँको अद्भूत क्षमता, बाल्यकालीन रोमाञ्चकताको मूल चुरो थियो।

परिवारले छेक्न सकेन कुन्तीलाई

गायिका कुन्ती मोक्तान २०१९ साल असार २७ गते दार्जिलिङको मार्गरेट्स होप चियाबगानमा जन्मेकी हुन्। उनको बाल्यकाल चियाबगानमै बित्यो। गाउँमा हुर्केकी कारण उनी सानैदेखि प्रकृतिसँग नजिक थिइन्।

पारलिंगीको संघर्ष कथा

बाल्यकालका सम्झँदा जोकोहीलाई फेरि बाल्यकालमै फर्कन पाए हुन्थ्यो भन्ने लागेता पनि रुक्शानालाई त्यस्तो कहिल्यै लागेन। विद्यार्थी जीवन सम्झँदा उनको मुटु पोल्छ, बालापन सकसमा बिताइन् उनले। उनलाई कहिल्यै बस्न मन लागेन। विद्यालयमा साथी र आफन्तबाट हुने मानसिक टर्चर सामना गर्नुभन्दा घरमै बस्नु ठिक लाग्थ्यो उनलाई। तर, त्यसरी बस्न पाउँदिनथिन्।

भाग्य

फागु पूर्णिमा अर्थात होलीको दिन। पहाडको होली। विहानको समय बाहिर बालबालिकाहरू एकदम होहल्ला गरिरहेका थिए। मेरो निद्रा खुल्यो बाहिर निस्केँ। केटाकेटीको अनुहारमा खुसी झल्किरहेको थियो। सबै होली मनाउँदै थिए एकअर्कालाई अबिर लगाउँदै लोला हान्दै। मलाई नि त्यो देखेर मेरो बाल्यकालको याद आयो– म होलीमा लोला बनाएर साथमा अबिरका विभिन्न रङ बोकेर गाउँगाउँमा डुल्थेँ। अनि बाटोमा जो भेटिन्छ सबैसँग होली खेल्थेँ। लोला हान्थेँ त्यसको आनन्द बेग्लै थियो।

नेमारकाे प्रष्टीकरण : खेलमा अस्वाभाविक हाउभाउ बाल्यकालदेखिकै स्वभाव

ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्