१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘मेरो गोप्य कुरा जो दर्शकलाई थाहा छैन...’

‘मेरी बास्सै’मा ‘माग्ने बुडो’को चरित्र निर्वाह गरेर दर्शका प्रिय बनेका हाँस्य अभिनेता हुन्, केदार घिमिरे । उनले अभिनय गरेको ‘छक्का पञ्जा–२’ प्रदर्शनको तयारीमा छ ।

‘चकलेटी’ प्रेममा मख्ख दर्शक

प्रेमकथाको विषयलाई उठान गरेर निर्माण भएका फिल्महरु प्रति दर्शकको रुची बढ्दै गएको पछिल्लो समयमा रिलिज भएका केही फिल्मको व्यापारले देखाएको छ।

नेइमार पहिलो खेलमै दर्शकदीर्घामा

पेरिस सेन्ट जर्मन (पिएसजी) ले शनिबार फ्रेन्च लिग वानको पहिलो खेल नवप्रवेशी अमिन्सविरुद्ध खेल्दा ब्राजिलियन स्ट्राइकर नेइमारले दर्शकदीर्घामा बसेर हेर्नेछन्। तर फ्रान्सेली क्लबले नेइमारका लागि खर्चेको विश्वकीर्तिमानी रकमको लगानी उठाउन सुरु गरिसकेको छ।

चीन-भारत विवादबारे संसदमा बहस : नेपाल मुकदर्शक भएर बस्नु हुँदैन

चीन र भारतबीच विवाद चुलिँदै गएको अवस्थामा नेपालको संसदमा सो विषयले प्रवेश पाएको छ। सोमबारको बैठकमा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले यो विषयलाई उठाएका हुन्। चीन र भारत उत्तेजित भइरहेको दोक्लम विवादबारे नेपालका राजनीतिक दल तथा सरकारले छलफल गरी समान धारणा बनाउन आवश्यक रहेको उनले औंल्याए।

युट्युबमा करोड दर्शक कटाउने नेपाली गीत

म्युजिक भिडियो नबनाउनेले पनि गीतको शब्दमात्र राखेर 'लिरिकल भिडियो' आपलोड गर्छन्। अरुले गाएका गीतको 'कभर भर्सन'लाई नयाँ भिडियामा युट्युबमा राख्नेहरु पनि उत्तिकै छन्।

'बालकृष्ण सम मेरो पहिलो दर्शक'

ती अग्ला मानिस बोले, 'म बालकृष्ण सम, तपाईंहरूको नाटक हेर्न आएको।' अशेष आफ्नो जिन्दगीकै त्यो जगमगाउँदो दिन सम्झन्छन्, 'उहाँले यति के भन्नुभएको थियो, मेरो त जिउ नै काँप्यो, म त उहाँको पाउमा पर्न पुगेँछु।'

च्याम्पियन्स ट्रफी आजबाट : समयमै उपस्थित हुन दर्शकलाई आग्रह

आयोजक इङ्ल्यान्ड र  बंगलादेशबीच बिहीबार दी ओभलमा हुने च्याम्पियन्स ट्रफीको उद्घाटन खेलका लागि दर्शकलाई निर्धारित समयमै मैदानमा उपस्थित हुन आयोजकहरूले आग्रह गरेका छन्। समयमै आइनपुगे उनीहरूले सुरुआतका केही रमाइला दृष्यहरू गुमाउने भन्दै सचेत बनाइएको छ।

घरेलु दर्शकबाट तर्सदैनौं : रामोस

रियाल मड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगअन्तर्गत बुधबार राति एट्लेटिको मड्रिडविरुद्ध भिसेन्ट काल्डेरोनमा खेल्दा घरेलु दर्शकबाट नतर्सने प्रतिक्रिया दिएका छन् ।

सविन रार्इले झुमाए सिभिल मलमा नयाँवर्षका दर्शक (भिडियाे)

नयाँ वर्षको अवसरमा काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आयोजना गरिएको एक सांगीतिक कार्यक्रममा सविन राई एन्ड द फ्यारो ब्याण्डले दर्शकहरुलाई मनोरञ्जन गराएको छ। उक्त कार्यक्रममा डेक्सटेरस ब्याण्डले पहिलो प्रस्तुति दिँदै नेपाली, अंग्रेजी र हिन्दी गीतहरु प्रस्तुत गरेको थियो।

वाह! नेपाली दर्शक

एक समय थियो क्रिकेट ‘खेल्नेलाई मुर्ख र हेर्नेलाई महामुर्ख’  को रुपमा हेरिन्थ्यो। जर्ज बर्नाड शाँले भनेकै भरमा त्यस्तो धारणा विकास भएको थिएन। बरु उनले क्रिकेट र यो खेलप्रति समाजको धारणा बुझेर त्यसलाई सैद्धान्तिकरण गरेका थिए।

‘यात्रा’ लिएर दर्शकमाझ सुमन

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा सफलताको शिखर चुम्दै गरेकी गायिका सुमन गुरुङ यतिबेला आफ्नो नयाँ गीत ‘यात्रा’मार्फत सार्वजनिक भएकी छन्।

महोत्सवमा दर्शक तताउँदै कलाकार

पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको पाल्पा महोत्सवमा राष्ट्रिय लोकगायक तथा गायीकाहरुले महोत्सव अवलोकनकर्तालाई नचाएका छन्। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रहेका पशुपति शर्माले गीत गाउँदै दर्शकसँग नाचेर स्थानीयहरुलाई मनोरञ्जन प्रदान गरे।

नेपाली फिल्मका दर्शक बढे

'म त लुट–२ फर्स्ट रिलिज फर्स्ट सो हेर्छु हेर्छु,' लाजिम्पाट बस्ने सुनिता न्यौपाने नेपाली फिल्मप्रति क्रेज देखाउँदै भन्छिन्, 'लुटजस्तै पक्कै राम्रो होला त्यो पनि।'  उनले छक्कापन्जा, पशुपतिप्रसाद कबड्डी कबड्डी, जात्रा र पुरानो डुंगा हेरिसकेकी छन्।

दर्शकलाई रुवायो कमारोले

कुडारी– २ की दिलमाया शाही कमारो चलचित्र हेर्दा भावविह्वल भइन्। कमारो परिवारले भोग्नु परेको पीडा देख्दा उनलाई असैह्य भयो। आँशु झार्दै उनले भनिन्, ‘कमारो चलिचित्र साँच्चिकै यहाँको परिवेशमा आधारित चलचित्र रहेछ। यसले कर्णालीवासीको पीडालाई जस्ताको त्यस्तै उतार्न खोजेको छ।’ दिलमाया जस्ता चलचित्र महोत्सवमा सहभागी भएका सयौं दर्शकको मन जित्यो कमारोले।

दर्शक खोज्दै खाडीमा नेपाली फिल्म

युएई लगायतका खाडी मुलुकमा नियमित नेपाली चलचित्र प्रदर्शन हुने भएका छन्। कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले युएईको स्थानीय डिष्ट्रिव्युटर्ससँग सहकार्य गरी नेपाली चलचित्रलाई वैधानिक रुपमा नियमित प्रदर्शन गर्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्