९ मंसिर २०८१ आइतबार
image/svg+xml

मैदान पुगेपछि मात्रै जानकारी

दक्षिण कोरियाका खेलाडीलाई प्योङयाङमा उत्तर कोरियाविरुद्धको कतार विश्वकप २०२२ को छनोट खेल विश्वबाट चुपचुप राखेर खेलाइन्छ भन्ने थाहा थिएन। जुन खेललाई टोटेनह्यामका स्ट्राइकर सन ह्युङ मिनले आक्रामक खेल र अघोषित युद्ध सहरको संज्ञा दिएका छन्।

दर्शकविहीन खेलमा उत्तर र दक्षिण कोरियाको बराबरी

रंगशालामा दर्शकविहीन रहेको विश्वकप छनोट चरणको खेलमा मंगलबार उत्तर कोरिया र दक्षिण कोरियाले गोलरहित बराबरीमा टुंग्याएका छन्।

‘सिलु उत्सव’ मा रमाए दर्शक

नेपाल सम्वतअनुसार दशौं महिना गुंलाको अवसरमा ‘सिलु फेस्टिभल इन दरवार’ को आयोजना गरेको छ। शनिबार पाटन दरबार क्षेत्रको नासःचुकमा आयोजित फेस्टिभलको सुरूवात बौद्ध लिला नाचबाट गरिएको थियो।

टंक र जिएमले तताए मार्तडी

लामो समयपछि मार्तडी गीत संगीतमा झुमेको छ। बडिमालिका कला केन्द्रले आयोजक गरेको बडिमालिका साँस्कृतिक कार्यक्रममा कलाकारहरुले दिएका प्रस्तुतीमा दर्शकहरु खुलेरै रमाएका छन्।

न्युड आर्टमा दर्शकको घुइँचो

न्युड आर्टमा सक्रिय भएर नेपालमा काम गर्ने कलाकारहरू कम छन्। करिब दुई दशकदेखि यस विधामा चित्रहरू कोरिरहेका कलाकार कपिलमणि दीक्षितको एकल चित्रकला प्रदर्शनी ललितपुरको चाकुपाटस्थित ग्यालरी एमक्युबमा भइरहेको छ। ‘५०० न्युड्स’ नामक १५ औं चित्रकला प्रदर्शनीमा उनले मानिसहरूको दैनिक जीवनका विभिन्न गतिविधि, हाउभाउ र अवस्थालाई सिरिजमार्फत प्रस्तुत गरेका छन्।

‘दर्शककै आग्रहमा लभरब्वाई’

अग्लो उचाई र हँसिलो अनुहारका नायक आशिरमान देशराज जोशीले फिल्म ‘ग्याङस्टार ब्लुज’बाट अभिनयमा ‘डेब्यु’ गरे। एक्सन लभस्टोरी फ्लेभरको यो फिल्म पछि उनी ‘दी ब्रेकअप’मार्फत दर्शकमाझ आउँदैछन्।

प्यारापिट नहुँदा घट्यो फुटबलको मोह

पोखरा रंगशालाको प्यारापिट भत्काइएको १४ महिना बितिसकेको छ। दर्शक र भिआइपी प्यारापिट रहेको ठाउँमा नयाँ जगसमेत बसिसकेको छैन। जहाँ दर्शक प्यारापिटमा ४ हजार र भिआइपिमा ५ सय मानिस अटाउँथे। वि.सं. २०४० सालमा बनाइए दुवै गतवर्षको माघमा भत्काइएको थियो।

डा. केसीको पक्षमा नेपथ्य

डाडाँहरूले घेरिएको उपत्यका जस्तै पाँचथर सदरमुकाम फिदिममा चर्चित सांगीतिक व्याण्ड नेपथ्यको गीतसंगीत गुन्जिदै थियो। दर्शकहरू उत्साहित थिए। माहोल निकै रौसिएको थियो। फिदिम माविको खेलमैदानमा भरिभराउ दर्शकहरू लोकरक शैलीका गीतमा नाचिरहेका देखिन्थे। इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका गाँउ–गाँउबाट आएका दर्शकहरूको उत्साह हेर्न लायक थियो।

हिमालयन हाइड्रो एक्स्पो हुने

दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागी हुन ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन्। विदेशी प्रदर्शकको पनि उल्लेख्य सहभागिता रहने एक्स्पोको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ।

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाहीँ पढाइ पनि हुन्छ...’

गीतले फेरिरि दर्शक नचाउँदै महेश

असार–साउनको महिनामा सिन्धुली घरको झ्यालमा बसेर यो गीत लेखिरहँदा गीतका संगीतकार तथा गायक महेश काफ्लेले गीत श्रोता र दर्शकको मुखमा झुण्डिएला भन्ने सोचेका थिएनन् ।

कसले उचाल्ला विश्वकपको ट्रफी, के भन्छन् नेपाली दर्शक ? (भिडियो)

करिब एक महिनाको अवधि र ६३ खेलपछि आज फुटवलमा विश्वले नयाँ च्याम्पियन पाउँदैछ। नेपाली दर्शकलाई पनि विश्वकपको माहोलले पुरै छोप्यो। फुटवल प्रेमीहरु आजको फाइनले खेलको प्रतिक्षामा छन्। मस्कोस्थित लुझनिकी रंगशालमामा आज फ्रान्स र क्रोएसिया आमने–सामने हुँदै छन्।

छोरीसँग आमिरको मस्ती, रिसाए दर्शक !

बलिउडका ‘मिस्टर पर्फेक्टनिष्ट’ आमिर खान विवादमा तानिएका छन्। खासै विवादमा नआउने आमिर आफ्नी छोरी इरासँगको तस्बिरका कारण आलोचित बन्न पुगेका छन्।

बार्दलीका दर्शक

हरेक हिउँद लाग्नेबित्तिकै इलामका जन–जनमा माइभ्याली गोल्डकपको चर्चा हुन थाल्छ। सदरमुकाममा ‘कुम्भमेला’ लाग्ने वर्षभरकै एउटा अवसर भएकाले पनि माइभ्याली गोल्डकप इलामे नर–नारीमाझ प्रिय बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्