१ मंसिर २०८१ शनिबार
image/svg+xml

मकवानपुरमा महिला उद्यमी संघ गठन

जिल्लाका उद्यमी महिलाहरुको एक भेलाले महिला उद्यमी संघ मकवानपुरको गठन गरेकाे छ। महिला उद्यमी महासंघकी तृतीय उपाध्यक्ष एवम् च्याप्टर संयोजक शोभा ज्ञवालीको बिशेष उपस्थितिमा उद्यमी संघको गठन गरिएको हो।

श्रम ऐन संशोधनको लबिङ गर्दै उद्योगी

पूर्वका चिया उद्यमी सरकारले तोकेअनुसार श्रमिकलाई सेवा–सुविधा दिनै नसक्ने भन्दै श्रम ऐन र नियमावली संशोधन पहल गर्न काठमाडौं पुगेका छन् ।

लघुउद्यमशील पुरस्कार सातै प्रदेशका एक–एक जनालाई

लघुउद्यमीहरुको मनोबल बढाउन निर्धन संस्थाद्वारा सञ्चालित लघुउद्यमशील पुरस्कार सातै प्रदेशका १–१ जनाले पाएका छन्।

चिया उद्यमीले मानेनन् श्रम ऐनका प्रावधान

चिया उद्योगीले श्रम ऐन–२०७४ र भर्खरै जारी श्रम नियमावली–२०७५ को उपेक्षा गरेका छन्। ऐन र नियमावलीमा भएका दर्जनौं व्यवस्था कार्यान्वयन त टाढाको कुरा, सरकारले राजपत्रमा प्रकाशित गरेको श्रमिकको न्यूनतम ज्याला दिनसमेत चिया उद्योगी तयार देखिँदैनन्।

इण्डोनेशियामा जीईबीको विश्व उद्यमी सम्मेलन

युवाहरुको आधुनिक सोचलाई व्यवसायिक मोडेलमा रुपान्तरण गर्ने उद्देश्यले ग्लोबल इन्टरप्रेनरशीप बुटक्याम्पले जकार्तामा तेस्रो चरणको विश्व उद्यमी सम्मेलन गरेको छ।

प्रस्तावनापत्र लेख्ने सीप नहुँदा महिला उद्यमीलाई समस्या

उपत्यकाबाहिरका महिला उद्यमीले उद्योगको विषयमा प्रस्तावपत्र लेख्ने सीप नहुँदा सम्बन्धित निकायबाट बजेट ल्याउन नसकेको बताएका छन् ।

परिश्रमले उद्यमी बनेका महिला

सल्यानकी ३२ वर्षीया हन्ना ताम्राकारलाई पाँच बर्ष अघिसम्म परिवारको आर्थिक गुजारा चलाउन मुस्किल थियो । उद्यमी बनेपछि उनको जीवनमा पुरै परिवर्तन भएको छ।

महिला उद्यमी भन्छन् – मानसिकता बदल्नुपर्छ

धनकुटाकी शर्मिला राई १७ वर्षदेखि निर्माण व्यवसायमा संलग्न छिन् । उनले जिल्लाका दुई पुल र मध्यपहाडी सडक आयोजनामा काम गरिसकिन् ।

उद्यमीलाई सहायता दिन मेटलाइफ र किभाबीच साझेदारी

मेटलाइफ फाउन्डेसनले विश्वभरका उद्यमीलाई सहायता दिन विश्वव्यापी गैरसरकारी संस्था ‘किभा’सँग साझेदारी गरेको छ ।

विदेशको कष्ट सम्झेर स्वदेशमा उद्यमी

रोजगारीका सिलसिलामा दुबई नपुगेको भए खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका अशोक राई अचेल युवा राजनीति गरिरहेका हुन्थे।

महिला उद्यमी मेलामा होलीको रौनक

नेपालगन्जको बागेश्वरी मन्दिर परिसर सधै ब्यस्त हुने गर्छ। दैनिक धार्मिक आस्थाराख्नेको भिड देखिन्छ मन्दिर वरपर । तर पछिल्लो चार दिन बागेश्वरी मन्दिरको पार्किङ क्षेत्र ब्यापारले ब्यवस्त बन्यो । त्यो पनि महिला केन्द्रित ब्यापार ।

४९ उद्यमीलाई अनुदान

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ ।

नेपाली र चिनियाँ उद्यमीबीच लगानी सम्झौता

बेइजिङस्थित ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनी र चिनियाँ उद्यमी, व्यापारीबीच व्यापारिक आदानप्रदान र व्यापार तथा लगानी सम्झौता भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्