१ मंसिर २०८१ शनिबार
image/svg+xml

युवा उद्यमी अग्रवाल रहेनन्

युवा उद्यमी मनिष अग्रवालको निधन भएको छ । उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समिति सभापति अग्रवालको आइतबार निधन भएको हो ।

चार सफल उद्यमी पुरस्कृत

उद्योग दिवसका अवसरमा घरेलु तथा साना उद्योग विकास समिति खोटाङले चार उद्यमी पुरस्कृत गरेको छ् । जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन र व्यवसायीकरणमा योगदान पु¥याएकोमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

चार सफल उद्यमी पुरस्कृत

खोटाङका चार उद्यमी पुरस्कृत भएका छन्। जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन र व्यवसायीकरणमा योगदान पु-याएको भन्दै उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग बिकास समिति खोटाङले बुधबार सफल उद्यमीलाई पुरस्कृत गरेको हो।

गुगल गर्दै र युट्युब हेर्दै उद्यमी बने युवा

एमबिए सकिएलगत्तै साँगाका निसान चण्डी श्रेष्ठ र उनका दुई दौंतरीको मनमा जागिर खाने कि कुनै व्यवसाय गर्ने भन्ने हुटहुटी चलेको थियो । कारण, साथीसँगीहरु पढाईलगत्तै कहीँ न कहीँको जागिरे भइसकेका थिए ।

पोल्ट्री फर्मबाट सफल उद्यमी

गाउँमा पोल्ट्री फर्म सञ्चालन सुरु गर्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका २० वर्षीय सुवास राईलाई कसैले पत्याएका थिएनन् । लक्की पोल्ट्री फर्म सञ्चालनका लागि विधिवत दर्ताका लागि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा पुगेका सुवासलाई उद्योग अधिकृत लोकनाथ खतिवडाले समेत कलिलो उमेरको देखेर विश्वास गरेनन् ।

महिला उद्यमी महासंघमा नयाँ नेतृत्वको शपथग्रहण

बुधबार महिला उद्यमी महासंघ, नेपालको नयाँ कार्यसमितिले शपथग्रहण गरेको छ । महासंघको १४औं वार्षिक साधारण सभाबाट शारदा रिजालको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिले शपथग्रहण गरेको हो ।

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

महिला उद्यमी महासंघ, नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार भएको महासंघको १४ औं वार्षिक साधारण सभाले शारदा रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बुधबार विशेष कार्यक्रम गरेर वर्तमान नेतृत्वले नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गर्नेछ ।

आफ्ना सन्तानलाई कसरी उद्यमी बनाउने ?

सानै उमेरमा मलाई थाहा भइसकेको थियो, म अध्ययनभन्दा बढी पैसालाई रूचाउँछु । मलाई विद्यालय र त्यहाँ पढाइने पुस्तकसँग कुनै प्रेम छैन भन्ने पहिल्यै थाहा पाइसकेको थिएँ । मलाई त व्यापार र उद्यमशीलतासँग पो प्रेम रै’छ ! यो बुझेर मलाई घरमै उद्यमी बनाउन बनाउने शिक्षा दिन थालियो ।

'महिला उद्यमीलाई सशक्तिकरण गर्न सरलीकृत कर्जा आवश्यक'

महिला उद्यमी महासंघ नेपालले महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न औद्यागिक नीति निर्मातासँग एकदिने छलफल गरेको छ। अन्तर्राष्ट्रिय निजी उद्यम केन्द्रको सुझावमा महासंघले राजधानीमा आयोजना गरेको छलफलमा सहभागीहरुले महिला उद्यमीलाई सशक्तिकरण गर्न सरलीकृत कर्जाका साथै प्रभावकारी नीति आवश्यक रहेको बताए।

अग्नीपिडितलाई सञ्चार उद्यमी साहले गरे आर्थिक सहयोग

रौतहटका सञ्चार उद्यमी शम्भु साहले अग्निपीडितलाई आर्थिक सहयोग गरेका छन् । राजदेवी एफएमले विभिन्न दाताहरुबाट संकलन गरेको सहयोग राशि सञ्चार उद्यमी साहले ब्रहमपुरी गाविसको सेढवा टोलका अग्निपीडितलाई जनही एघार हजारको दरले तीनजनालाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

दोस्रो अन्तर्राष्ट्रिय उद्यमी व्यापार मेला सुरु

उपराष्ट्रपति नन्दकिशोर पुनले समृद्ध नेपालको परिकल्पना  महिला सहभागिताबिना सार्थक नहुने बताएका छन्। समृद्ध नेपालका लागि हरेक क्षेत्रमा महिलाका सहभागिता आवश्यक रहेको भन्दै संविधान कार्यन्वयन समेत महिला सहभागिताबिना पूरा नहुने धारणा राखेका हुन्।

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै

महिलाले उत्पादन गरेका वस्तुको बजार प्रवर्द्धन गर्न  दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ। महिला उद्यमी महासंघ नेपालले फागुन ३ गतेदेखि पाँचदिने मेला आयोजना गर्न लागेको शुक्रबार राजधानीमा पत्रकार भेटघाट गरी जानकारी गराएको हो।

महिला उद्यमी महासंघ पुरस्कृत

नेपाल महिला उद्यमी महासंघ (एफविन)ले डेभलपमेन्ट प्रोजेक्ट अवार्ड २०१६ पाएको छ। महासंघले इन्टरनेसनल प्रोजेक्ट म्यानेजमेन्ट एसोसिएसन (आइपिएमए), पोल्यान्डबाट यस वर्षको सर्वोकृष्ट (गोल्ड अवार्ड) पाएको हो।

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

महिला उद्यमी महासंघ नेपालको १३औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। सभाले भवानी राणाको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो।

'महिला उद्यमीलाई सहुलियत ऋण देउ'

महिला उद्यमीले सहुलियत दरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सरकारले सहुलियतमा ऋण दिने बताए पनि अहिलेको नियम झन्झटपूर्ण भएकाले सच्चाउनु पर्ने उनीहरुको तर्क छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्