कुखुरापालक किसान समस्यामा
सरकारले उत्पादन लागतका आधारमा मूल्य कायम गर्नुपर्नेमा पशुपालन व्यवसायीको माग रहेको छ।
सरकारले उत्पादन लागतका आधारमा मूल्य कायम गर्नुपर्नेमा पशुपालन व्यवसायीको माग रहेको छ।
एक करोड रुपैयाँ लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका छ हजार पाँच सय कुखुरा पालेका छन्।
फ्रन्टलाइनमा खटिएवापत सरकारले दिने कोरोना भत्ताको रकममार्फत उनले घर–घरमा खोर निर्माण गरिदिए । दुई लटमा गरेर गाउँमा अहिले तीन हजार कुखुराका चल्ला पुगेका छन् । इखेनीलाई नमूना गाउँ बनाउने अभियानमा डा. केसी एक्लै छैनन् ।
पछिल्लो समय जिल्लामा स्थानीय जातको कुखुरापालन गर्ने कृषक बढेका छन्। यहाँका मुख्य बजारमा स्थानीय (लोकल) कुखुराको माग बढ्दै गएपछि कृषक व्यावसायिकरूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन्।
स्थानीय जातका कुखुरापालन गर्दै आएका उद्यमी बैकुण्ठ सापकोटाले चल्ला उत्पादनका लागि ह्याचारी सञ्चालनमा ल्याएका छन्। यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर यहाँ चल्ला ल्याउनुपर्ने उनको बाध्यता थियो। उपकरण खरिद तथा जडानलगायतमा रु तीन लाखबढी खर्च भएको उनले बताए।
कृषि क्षेत्रमा आधुनिकीकरणको लहर चलिरहेका बेला यहाँका दुई युवाले तीन करोड रुपैयाँको लगानीमा माछापालन व्यावसाय शुरु गरेका छन्। पर्वतको कुश्मा नगरपालिका–२ अर्मादीमा थोरै जमिनमा धेरै उत्पादन दिने गरी धौलागिरि एकीकृत कृषि फार्म शुरु गरिएको हो।
प्रायः यस्तो देखिने गरेको छ किजुन तीव्र गतिमा कुखुरापालन फार्महरू स्थापना हुने गर्छन् त्यही गतिमा बन्द पनि हुँदै आएका छन्।यसै कारणले गर्दा कुखुरापालनमा सरकारी नीति एव देशको आवश्यकताअनुसार पूर्णरूपले अपेक्षाकृत विकास हुन सकेको छैन। सामान्यतया कुखुरापालन व्यवसाय बिस्तार सम्बन्धमा सामान्य किसानसँग सल्लाह गर्दा प्रायःजसो कुखुरापालनत धनीमानीले गर्ने व्यवसाय हो, हामी सामान्य गाउँले कृषकलाई यसको के काम? हामी यसमा सफल हुन सक्तैनौँ भन्ने गरेका पाइन्छ। तथापि वास्तविकता यसभन्दा अर्कै छ।अर्थात कुखुरापालन व्यवसाय असफल हुनुका अरु पनि धेरै कारण छन्। यी कारणलाई सजिलै समाधान गर्न सकिन्छ अनि ग्रामीण कृषकले यो पेशा अंंगालेर आफ्नो तथा देशको अर्थव्यवस्थालाई एउटा सुदृढ आधार दिन सक्छन्। कुखुरापालन व्यवसाय असफल हुनुका मुख्य कारण निम्नलिखित छन् :।
रत्ननगर नगरपालिका–१२ का ५४ वर्षीय रघुनाथ भट्ट २० वर्षदेखि कुखुरापालन व्यवसायमा छन्। १० हजार कुखुरापालन गर्ने क्षमताका खोर भए पनि पछिल्लो एक वर्षदेखि उनले चल्ला राखेका छैनन्। यसअघि उनले खोर खाली राखेका थिएनन्। पछिल्लोपटक गरेको कुखुरापालनबाट भएको अण्डा उत्पादनको दर लागत मूल्यभन्दा कम पर्न थालेपछि खोर खाली राखेको उनी बताउँछन्।
कुखुरापालन गर्दा फाइदा लिनमात्र नभई विभिन्न रोगको संक्रमण हुन नदिन जैविक सुरक्षा उपाय अपनाउनुपर्छ। गत साता मकवानपुरमा बर्डफ्लू भेटियो। यस्तै, देशका अरु स्थानमा गरिएका कुखुरापालनमा पनि यो रोगको संक्रमण देखिएको छ। मकवानपुरसँग सिमाना जोडिएको र काठमाडौंसँग दैनिक कारोबार हुने जिल्लाका हिसाबले चितवनमा पनि बर्डफ्लूको अत्यन्त धेरै जोखिम छ।
दमौलीबाट सञ्चालित मादीसेती एफएममा कार्यरत पत्रकार रामकृष्ण कुँवरले स्थानीय जातका कुखुरा पालेर मासिक रु ५० हजार कमाउँदै आएका छन।
वैदेशिक रोजगारीबाट फर्केर बैतडीका एक युवाले कुखुरापालन गरी मनग्ये आम्दानी गर्न थालेका छन्।
बाँकेको खजुरामा कुखुरापालन गर्दै आएका किसान गेहेन्द्रप्रसाद शर्मा अचेल निकै खुसी छन् । आठ वर्ष वैदेशिक रोजगारीमा बस्दासमेत खासै आम्दानी गर्न नसकेका शर्मा यतिखेर हर्षित हुनुको कारण हो– कुखुरापालनबाट सोचेभन्दा बडी आम्दानी गर्न सफल हुनु।
अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक हुन उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल, कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर कुखुरा फारम खोलेर करोडपति बन्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन् ।
नेपालमा आधुनिक कुखुरापालन (पोल्ट्री) व्यवसाय सुरु भएको ५६ वर्ष हुँदै छ। यो व्यवसायले कुखुराको मासु, अन्डा उत्पादनमा देश आत्मनिर्भर हुनुका साथै ठूलो मात्रामा रोजगारीको अवसर सिर्जना गरेको पोल्ट्री व्यवसायीले बताएका छन्।