२ चैत्र २०८२ सोमबार
image/svg+xml

कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा चित्र कोर्नेबारे सीप सिकिरहेका छन्। सुरुमा स्केच गर्न सिकेका उनीहरु अहिले भित्तामा चित्र बनाउन जान्ने भएका छन्।

भारतको एससीबी अस्पतालमा आगलागी, दश जनाको मृत्यु

पूर्वी भारतको एससीबी अस्पतालको आइसियुमा आगलागी हुँदा ट्रामा केयर युनिटमा भर्ना भई उपचाररत कम्तिमा दश जना बिरामीहरूको मृत्यु भएको छ।

बालबालिकाको क्यान्सर उपचारमा सहजता : कान्ति र भक्तपुर अस्पतालबीच सझौता

सम्झौताले सरकारी अस्पतालबिच बालबालिकाको क्यान्सर उपचार सम्बन्धी सेवा आदानप्रदान गर्न सहजीकरण हुने विश्वास लिएको उनले बताए।

दोस्रो अवसर दिनुभयो धन्यवाद, जानेर गल्ती गर्ने छैन: हर्क साङपाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले जनताबाट दोस्रो पटक अनुमोदन भएको भन्दै खुसी व्यक्‍त गरेका छन् ।

काठमाडौं महानगरले बञ्चरेडाँडामा लैजाने फोहोर घटाउने

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ।

एन्फासँग ७ बुँदे माग राख्दै 'ए' डिभिजन क्लबका पदाधिकारी धर्नामा

सहिद स्मारक 'ए' डिभिजन लिगका क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग ७ बुँदे माग राखेका छन्।

रास्वपाले नयाँ निर्वाचित जनप्रतिनिधिलाई संसद्‌को मर्यादा सिकाउने

पार्टीले आगामी चैत ३ र ४ गते काठमाडौंमा सांसदहरूलाई संसदीय प्रक्रिया, भूमिका तथा पार्टीको नीतिका विषयमा प्रशिक्षण दिने तयारी गरेको हो।

अबुधाबीमा क्षेप्यास्त्र खस्दा एक जनाको मृत्यु

उक्त प्रहारमा परेर एक जनाको मृत्यु भएको अबुधाबीको मिडिया कार्यालयले जनाएको छ।

इनिशाको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन परिवारको माग

इनिशाका दाइहरू चन्द्रबहादुर र तपेन्द्रले सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा यातायात व्यवसायी: तत्काल भाडा समायोजन गर्न माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यमा गरिएको ठूलो वृद्धिप्रति आपत्ति जनाउँदै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ।

आँबुखैरेनीले बाँड्याे सात लाखको छात्रवृत्ति

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सात लाख ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ।

इनिशा हत्या प्रकरण : न्याय माग्दै आज पनि प्रदर्शन (फोटोफिचर)

काठमाडौंको माइतीघर मण्डलामा इनिशा विकको सामूहिक बलात्कार र हत्याको विरोधमा आज पनि सतर्कता तथा विरोध प्रदर्शन गरिएको छ।

इनिशा हत्या प्रकरण : छानबिनको माग गर्दै ताप्लेजुङमा प्रदर्शन

ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सोमबार फुङलिङमा प्रदर्शन गर्दै इनिशा विकमाथि बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई पक्राउ गरी कानुनी दाहेरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्