७ वैशाख २०८१ शुक्रबार

भारतबाट फर्केका १० जनामा कोरोना सङ्क्रमण

भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ ।

मन्त्रीनिवासमा पनि छिर्‍यो भाइरस

शाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले समुदायमा अहिले रिपोर्टमा आएका भन्दा बढी संक्रमित रहेको र उनीहरूको निःशुल्क परीक्षणको व्यवस्था नहुँदा उनीहरूले कोरोना फैलाइरहेको बताए।

भारतमा थप ९० हजार ९२८ जना कोरोना सङ्क्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।

गोदाममै थन्कियो पीसीआर मेसिन

मेसिन गोदाममा थन्किँदा कोरोना भाइरसको परीक्षणका लागि यहाँका नागरिक काठमाडौँ, सिन्धुली, काभ्रेको धुलिखेललगायत ठाउँ धाउनुपर्ने बाध्यता छ।

चोकचोकमा एन्टिजिन विधिबाट कोरोना परीक्षण

बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए।

बैतडीमा २९ हजार बढीले गरे कोरोना परीक्षण

बैतडीमा २९ हजार बढी नागरिकको कोरोना परीक्षण गरिएको छ। जिल्लाभरी पिसिआर र एन्टिजेन विधिबाट २९ हजार १८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

रोल्पामा घटेनन् सकृय संक्रमित

जिल्लामा ५ हजार ५ सय ६६ जनामा कोरोना परीक्षण गर्दा २ हजार ४ सय ६ जनामा संक्रमण भेटिएको हो । पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाईएको छ।

कोरोना परीक्षणको क्षमता बढाउन समितिको निर्देशन

कोरोना सङ्क्रमण जोखिम नियन्त्रण, उपचार व्यवस्थापनबारे स्वास्थ्य सेवा विभागका पदाधिकारीसँग जानकारी लिएपछि समितिले खोपको अनियमितता भएको सम्बन्धमा आएका सूचनाका आधारमा छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन निर्देशन भएको सभापति निरादेवी जैरुले जानकारी दिए।

एउटै गाउँका २७ जनाको परीक्षणमा ९ जनामा संक्रमण

कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामी फेला परेपछि वडाको समन्वयमा परीक्षण गरिएको वडाध्यक्ष विशाल खड्काले बताए।

एकैदिन ७ हजार ८९० संक्रमणमुक्त, १ सय ७७ को मृत्यु

पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८ हजार ६ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।

कोरियाले निर्माण गर्‍यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ। किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन्।

१५ सांसदसहित ६९ जनालाई संक्रमण, एक कर्मचारीको मृत्यु

संसद् सचिवालयले गरेको कोरोना परीक्षणमा ६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ। शुक्रबार बेलुकीसम्ममा १५ जना सांसद र अन्य कर्मचारी, सुरक्षाकर्मी गरी ६९ जनामा कोरोना संक्रमण भएको संसद् सचिवालयले जनाएको छ।

पिसिआर परीक्षण गराउन पालो कुर्दाकुर्दै एक जनाको मृत्यु

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पुगेका ब्यक्तिको अस्पताल परिसरमै मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ५ का ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो करिव साढे ३ बजेतिर मृत्यु भएको हो । परिवारका अनुसार उनी विगत ८/१० दिनदेखि बिरामी थिए । ज्वरो र टाईफाईटले सताएको भन्दै उनले घरमै बसेर औषधि लिइरहेका थिए ।

घरभन्दा बाहिर भेटे ठाउँको ठाउँ कारबाहीको तयारीमा प्रजिअ

कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले फुङ्लिङस्थित तोक्मे क्षेत्रमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि ‘सिल’ गर्ने निर्णय गरेको हो।

ट्रान्जिट हवाई यात्रुको कोरोना परीक्षणमा रोक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालालाई निर्देशन दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्