विमल र निमा सर्वोत्कृष्ट खेलाडी
प्याराग्लाडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले प्रदान गर्ने एनएनआइपिए स्पोर्ट्स अवार्डमा मंगलबार सर्वोत्कृष्ट खेलाडी चयन भएका छन्।
प्याराग्लाडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले प्रदान गर्ने एनएनआइपिए स्पोर्ट्स अवार्डमा मंगलबार सर्वोत्कृष्ट खेलाडी चयन भएका छन्।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले राष्ट्रिय सभा निर्वाचन अगाडि सभामुख चयनको टुङ्गो नलाग्ने बताएका छन्।
यी तीनजना बेलायतीहरुको कथा हो, जसले मानिसको सोचमा ठूलो परिवर्तन ल्याइदिए । तीमध्ये एक चाल्र्स डार्बिनको नाम त तपाईंले सुन्नु भएको नै होला तर अन्य दुईजनाको नाम भने डार्बिनको नामसँगै ओझेल परेर गए । यहाँ डेढ सय वर्षअघिको त्यो पुरानो कथा पुनः दोहोर्याउन चाहन्छु ।
प्रतिनिधिसभाको सभामुख चयनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान नछाडेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अप्ठेरोमा परेका छन्।
प्रतिनिधिसभामा सभामुख चयनको प्रक्रिया आगामी पुस ११ गतेबाट सुरु हुने भएको छ।
संसद् अधिवेशन सुरु भएसँगै संसद्मा नयाँ सभामुख चयन प्रक्रियाको चहलपहल बढेको छ। पहिलो बैठकबाटै नयाँ सभामुख निर्वाचन गर्ने मिति तय गर्नेगरी अनौपचारिक छलफल सुरु हुन थालेका छन्।
राजनीतिक दलबीच समझदारी नहुँदा नयाँ सभामुख चयन अन्योलमा छ। यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका कारण सो पद खाली छ। महरा सत्तारुढ दलबाट सभामुख थिए।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टीका पदाधिकारीलाई दिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ नेकपाले ययअघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका अधारमा संविधान मिचेर चयन गरेकाले अब भने नेपाली काग्रेसले त्यस्तो प्रवृत्तिको सशक्त प्रतिवाद गर्ने बताए।
सांगीतिक कार्यक्रम ‘सप्तरङ्ग’ को दोश्रो संस्करणका लागि कलाकारहरू छनोट भएका छन्। गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्ने कार्यक्रममा अभिनेता राजेश हमाल, सुगम पोखरेल, मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडले प्रस्तुति दिने पक्का भएको हो।
पूर्वमाओवादी समूहले पाएको विभागमा प्राय जसले जुन मन्त्रालय सम्हालेका त्यहि विभागको जिम्मेवारी दिइएको छ।
संघको तेस्रो साधारणसभाले शाहको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो
सत्तारुढ दल नेकपाले हालै गरेको जिल्ला कमिटी चयनप्रति नेकपाकै पदाधिकारीहरुले असन्तुष्टि जनाएका छन्। मंगलबार सिरहाको मिर्चैयामा पत्रकार सम्मेलन अयोजना गरि नेकपाका केन्द्रिय पदाधिकारी तथा जनप्रतिनिधिहरुले असन्तुष्टि पोखेका छन्।
नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको २५औं वार्षिक साधारणसभाबाट अनुपबहादुर मल्लको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ।
त्रिविका कुलपतिसमेत रहेका ओलीलाई बुधबार दक्षिण कोरियाको क्रिस्चयन धर्म प्रचारक संस्थाका रूपमा स्थापित काङनाङ विश्वविद्यालयका प्रेसिडेन्ट सिनिल युनले मानार्थ विद्यावारिधि उपाधि दिएका थिए।