२८ माघ २०८२ बुधबार
image/svg+xml

लमजुङ केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ५९ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

‘स्क्रिन’ भित्रको संसार: बालबालिका कति सुरक्षित ?

एड उइलका साझेदार संस्थाहरूले विभिन्न जनचेतनामूलक कार्यक्रमसहित काठमाडौंमा सुरक्षित इन्टरनेट दिवस मनाएका छन्।

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक: वनमन्त्री

वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाइँले देशको समृद्धिका लागि वातावरण संरक्षणसँगै दिगो पूर्वाधार विकास आवश्यक रहेकामा जोड दिएका छन्।

७५ समर्थकको भरमा इटाली: हजाराैं नेपालीको ‘एक्लाे’ सामना गर्दै !

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले जारी आइसीसी टी-२० पुरुष विश्वकपको आफ्नो महत्त्वपूर्ण खेलमा बिहीबार युरोपेली राष्ट्र इटालीको सामना गर्दैछ।

अख्तियार प्रमुखलाई ‘ज्यान मार्ने धम्की’ दिने व्यक्ति पक्राउ, लगाइयो ६ वटा मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विशिष्ट व्यक्तिहरूलाई इमेलमार्फत ज्यान मार्ने धम्की दिने एक व्यक्तिलाई प्रहरीले फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको छ।

घण्टौं कुरेका समर्थक नै बेखबर: बालेन कतिखेर आए, कतिखेर गए पत्तै भएन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहको भाषण सुन्न र एक झलक हेर्न बाराको कलैयामा बिहानैदेखि ठूलो जमात प्रतिक्षारत थियो।

जब रविले समर्थकलाई मोबाइलको ‘फ्ल्यास’ बाल्न लगाए..

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार साँझ पोखरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा त्यहाँ उपस्थित समर्थकलाई मोबाइलको ‘फ्ल्यास लाइट’ बाल्न अनुरोध गरे।

३४ वर्षे लुटतन्त्रको अन्त्य गर्न फागुन २१ मा इतिहास लेख्नुस्: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा विगत ३४ वर्षदेखि चल्दै आएको लुटतन्त्र र कुशासनको अन्त्य गर्ने समय आएको बताएका छन्।

दऔं नेपाल फर्मा एक्सपो फागुन २८ देखि काठमाडौमा हुने

एक्स्पोमा औषधि उत्पादनमा आवश्यक प्रविधि, उपकरण र उत्पादित औषधि गरी दुई समूहमा अर्थात ‘ए’ र ‘बी’ समुहमा विभाजन गरी प्रदर्शन गरिने आयोजक तथा नेपाल औषधि उत्पादक संघका अध्यक्ष बिप्लव अधिकारीले बताए ।

‘सबै काम एकैपटक हुँदैन’ भन्दै मतदाता फकाउँदै ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँगको भेटघाट र घरदैलो अभियानमा व्यस्त छन्।

शिवरात्रिमा पशुपति दर्शन सहज बनाउन सशुल्क टिकट व्यवस्था

कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीका अनुसार भक्तजनलाई सहज दर्शन गराउन नौ वटा उपसमिति गठन गरिएको छ।

गोरखाका कांग्रेस उम्मेदवारलाई सभापति थापाले काठमाडौंमा भेट्ने

कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमकुमार खत्री र गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशचन्द्र दवाडी सहभागी हुनेछन्।

जनताको गुनासा सुन्दै मीनेन्द्र रिजाल

२०७९ को निर्वाचनमा कांग्रेसले मोरङ –२ मा सुजाता कोइरालालाई उम्मेदवार बनायो । सुजाता एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भइन् ।

सिड्नी थन्डर र नेपालबीच अभ्यास खेलको तयारी

अष्ट्रेलियाको प्रतिष्ठित टी-२० लिग बिग ब्यास लिग (बीबीएल) को टोली सिड्नी थन्डरले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेल खेल्ने विषयमा छलफल अगाडि बढाएको छ।

अष्ट्रेलियाले आयरल्याण्डलाई दियो १८३ रनको लक्ष्य

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा जारी आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमा अष्ट्रेलियाले आयरल्याण्डलाई जितका लागि १८३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्