२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

हतुवागढीका अग्निपीडितलाई आर्थिक सहयोग

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नति तीव्रगतिमा हुन थालेको हो।

स्वास्थ्य बिमा गरेकाले दश प्रतिशत रकम मात्र तिर्नुपर्ने

आजदेखि स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बिमितले उपचार खर्चबापत १० प्रतिशत रकम मात्र (सहभुक्तानी) तिर्नुपर्ने हुन्छ।

जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक आज पनि जारी रहने

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज पनि जारी रहने छ।

प्राधिकरणले भन्योः बक्यौता किस्ताबन्दीमा तिर्न ३० दिनभित्र आउनु

प्राधिकरणले आज एक सूचना सार्वजनिक गर्दै यो सूचना सार्वजनिक भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्तावन्दीको सुविधाका लागि आवेदन दिन सबैलाई आग्रह गरेको छ।

भारतले दिने २० करोड मापदण्ड र प्रक्रिया अनुसार खर्च हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौता मापदण्ड अनुसार कार्यान्वयनमा जाने बताएका छन्।

स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित पक्राउ

स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित सुनसरी भोक्राहा नरसिंहबाट एकजना युवा पक्राउ परेका छन्।

६ महिना अघि नै स्वस्थ हुँदा पनि अस्पतालमै बन्धक‍‌‌‌

थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालको भनाइ छ।

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बढीमा ६० किस्तासम्म तिर्न पाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमवार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो।

भूकम्पपीडितका ११ हजार घर निर्माण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन्।

पूर्वब्रिटिश आर्मीले १ करोडभन्दा बढीको निजी लगानीमा बनाइदिए विद्यालय

पौवादुङ्मा गाउँपालिका–२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि रु एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरिदिएका हुन्।

कुमारी बैंकद्वारा बिमा रकम भुक्तान

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म आठ करोड रूपैयाँ बराबरकोे बिमा रकम भुक्तानी प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्