हात वा छालामा कोरोना कति समयसम्म बाँच्छ? यसो भन्छ नयाँ अध्ययन
जापानका वैज्ञानिकले गरेको अध्ययनले हातलगायत मानिसको छालामा फ्लु भाइरसभन्दा निकै लामो समय बाँचिरहन सक्ने देखाएको हो।
जापानका वैज्ञानिकले गरेको अध्ययनले हातलगायत मानिसको छालामा फ्लु भाइरसभन्दा निकै लामो समय बाँचिरहन सक्ने देखाएको हो।
प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ ।
लन्डनको किंग्स कलेजका वैज्ञानिकले २० हजार कोरोना संक्रमितमा गरेको अनुसन्धानले ९ प्रतिशतमा छालाको समस्या देखिएको पाइएको हो ।
प्रायः कम महत्वमा पर्ने तर अति नै संवेदनशील अंग हो छाला । मानव शरिरको प्रत्यक्ष सौन्दर्यतासँग जोडिएकोले पनि यसको हेरचाह वैज्ञानिक तरिकाले गरिनु अपरिहार्य छ ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नं ३ बस्ने ३७ वर्षीय भाईराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ बस्ने ५७ वर्षीय सन्त तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ बस्ने २१ वर्षीय राजकुमार तामाङ रहेका छन्।
जाडो याम सुरु हुँदै छ। यो मौसममा मानिसको शरीरका छाला सुक्खा हुने, कपालमा चाया पर्ने, हाँगा फाँट्ने, दरो हुने जस्ता समस्या देखिन्छन्। त्यसैले जाडोमा छाला र कपालको विशेष हेरचाह गर्नुपर्छ।
रुकुम पश्चिममा चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको मुसीकोट नगरपालिका ७ बैरीदहबाट दुई युवालाई चितुवाको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए।
रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ।
शरीरको छालामा कालो रंग निकाल्ने कोषिकाहरु (मेलानोसाइट्स) मरेको वा हराएको अवस्थामा दुबी आउन सक्छ। वंशाणु गुण नभए पनि पारिवारिक कोही सदस्यमा आएको छ भने दुबी आउन सक्छ। बुवा–आमा वा पूर्खामा दुबी आउने गुण भएको खण्डमा भावि सन्ततिमा दुबी आएको छ। केही वंशाणुगत रोगहरुको कारण पनि दुबी आएको देखिन्छ।
गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट एक जना चित्तलको छाला र मासुसहित पक्राउ परेका छन्। एक थान चित्तलको छाला र १० किलो मासुसहित ४३ वर्षीय श्यामलाल थारू पक्राउ परेका हुन्।
हाम्रो छालाको हेरचाहका लागि अन्य समयमा भन्दा गर्मी समयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। टन्टलापुर घाम अनि तातो हावाले छालालाई बिगार गर्छ।
गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने बिगु गाउँपालिका–४ लादुकमा सशस्त्रको १८ नम्बर गुल्म चरिकोटका इन्स्पेक्टर सुमनकुमार विक नेतृत्वको टोलीले सोमबार बिहान चितुवाको छालासहित उनीहरूलाई पक्राउ गरेको हो।