१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सुन्तला हाइकिङ

आँखाले भ्याएसम्म चारैतिर  सुनौला सुन्तला। बाटोबाटै सुन्तला देख्दा दंग प-यौं हामी। ‘सुन्तला किन्न आउनु भको हो नानी ?’, कौसीबाट आवाज आयो। घरबेटी हजुरआमैको आवाज। ‘सुन्तला देखेर आको, किन्छौं’ भन्यौं। उहाँ कौसीबाट तल झर्दा हामी आँगनमा पुगिसकेका थियौं। उहाँले छोरालाई सुन्तला टिपिदिन भन्नुभयो। हामी सबै मिलेर १० किलो सुन्तला टिप्यौं। बोटबोटै टिपेर खायौं पनि। अहा, कति गुलियो !

हाइकिङ गुरू

दैनिक जीवनको व्यस्तता र भागदौडबीच कहिलेकाहिँ नजिकका हरिया डाँडापाखा, खेतबारी तथा वनजंगलमा हिँड्नु स्वास्थ्यका हिसाबले धेरै उपयोगी हुन्छ । अचेल काठमाडौं आसपासमा सप्ताहन्त वा फुर्सदका दिनमा हाइकिङमा रमाउनेहरूको संख्या बढ्दो छ । स्वास्थ्यका लागि हाइकिङ लाभदायक हुन्छ।

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडौं ’

हाइकिङविज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा बिमोचन गरिएको छ । पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे गाउँ, योगका साथै स्वास्थ्य टिप्स समेटिएको छ।

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

हाइकिङ विज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा विमोचन गरिएको छ। पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे गाउँ, योगका साथै स्वास्थ्य टिप्स समेटिएको छ।

हाइकिङ जिन्दगी

सबै मानिसको एउटै चाहना हुन्छ–निरोगी र आनन्दित रहने । मेरो चाहना पनि त्यही हो । वास्तवमा निरोगी मान्छे नै सुखी बन्छ । निरोगी हुने चाहना हुँदाहुँदै पनि बच्चाबेलादेखि नै ममा टाउको दुख्ने समस्या थियो । ९–१० वर्षको उमेरदेखि नै चर्को टाउको दुख्थ्यो । सधैं ओखती खानु पथ्र्यो।

ऐंसेलु हाइकिङ

खेतैभरी आलु खनिरहेका किसान । बाटो छेउमा ऐंसेलुका पहेंलपुर झुप्पैझुप्पा । अनि फूलमा झुम्मिएका भमरा झैं ऐंसेलुमा झुम्मिएका पदयात्री । प्रकृतिकै चुलोमा पाकेको ऐंसेलु, कति स्वादिला!

कुशादेवी हाइकिङ

गाउँका तामाङ, बाहुन, क्षेत्री, नेवार र दलितका घरमा होमस्टे गराइन्छ । हरेक घरमा होमस्टेका लागि ४ कोठा छुट्टयाइएको छ । रामदेवी महर्जन – बसञ्त ऋतु, चारैतिर पालुवा पलाउने मौसम । कतै हरिया पालुवा त कतै पहेंला अनि सेता फूलहरु ।

विन्टर हाइकिङ

काठमाडौं चिसिएको छ । हुस्सु र कुहिरोले जनजीवन प्रभावित छ । यस्तो बेला सबैलाई घाम प्यारो लाग्छ । जाडो याममा चारैतिर हिमाल देखिन्छ । अग्ला डाँडामा हिउँ समेत पर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्