१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
सुगत शाक्य


सुगत शाक्यका लेखहरु :

तिजको ताल

हरितालिका तिज उपवास, उपासना र संकल्पको पर्व हो। संस्कृतिलाई विकृति होइन सुसंस्कृत बनाउने संकल्पसहितको पर्व हो। तिजको आफ्नै महत्त्व छ।

ऋण र विकास संकट समाधानका उपाय

गत जुनमा आयोजित चौथो अन्तर्राष्ट्रिय विकास वित्त सम्मेलनपश्चात् विश्व एउटा निर्णायक मोडमा पुगेको छ।

हाइकिङ गुरू

दैनिक जीवनको व्यस्तता र भागदौडबीच कहिलेकाहिँ नजिकका हरिया डाँडापाखा, खेतबारी तथा वनजंगलमा हिँड्नु स्वास्थ्यका हिसाबले धेरै उपयोगी हुन्छ । अचेल काठमाडौं आसपासमा सप्ताहन्त वा फुर्सदका दिनमा हाइकिङमा रमाउनेहरूको संख्या बढ्दो छ । स्वास्थ्यका लागि हाइकिङ लाभदायक हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्