सेतो मच्छिन्द्रनाथ जात्रालाई यसरी तयार हुँदैछ रथ [तस्बिर]
सेतो मच्छिन्द्रनाथको जात्रा लक्षति तयारी जारी छ । अहिले काठमाडौंको दरबारमार्ग क्षेत्रमा जात्राका लागि रथ निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ ।
सेतो मच्छिन्द्रनाथको जात्रा लक्षति तयारी जारी छ । अहिले काठमाडौंको दरबारमार्ग क्षेत्रमा जात्राका लागि रथ निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ ।
केसीले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि चैत १२ गते सङ्घीय संसद् भवनमा बाँकी २७४ जना प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने छन्।
एन्फाले प्रेस विज्ञप्ती जारी गरेर यसबारे जानकारी गराएको छ।
नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार फेरि सुरु गर्ने तयारी गरेका छन् ।
उनले संसारका सबै युवाहरू जान्ने र चलाख भएको भन्दै समय चक्रमा अहिलेका नेपाली युवाहरू पनि नेताहरूभन्दा पनि धेरै नै चेतनशील भएको बताएका थिए।
देउवा समूहको निर्णयले कांग्रेसभित्रको विवाद थप चर्किने देखिएको छ।
४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज पूर्णरुपमा खोल्न इरानलाई अमेरिकाले चेतावनी दिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्ब रूपैयाको व्यापार घाटा बेहारेको छ।
बैठकले विशेष गरी पराजयका प्राविधिक र राजनीतिक कारणहरूको विश्लेषण गरेको छ। ८ लाख ५० हजार क्रियाशील सदस्य भएको पार्टीले जम्मा १७ लाख ५९ हजार मत मात्र प्राप्त गर्नुलाई 'वैचारिक विश्वासको संकट' का रूपमा लिइएको छ।
भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उद्घाटन समारोहमा विशेष उपस्थित रहने भएको छ।
दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ।
होसना इट्टाभट्टाको पर्खाल भत्किँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको प्रहरी प्रभाग हरिसिद्धिले जनाएको छ।
प्रहरीले मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई एक थान भरूवा बन्दुकसहित शनिबार राति पक्राउ गरेको हो।
दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो। मोरङको रङ्गेली नगरपालिका–७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
मन्त्री लावरोभले अमेरिकाले सधैं आफ्नो राष्ट्रिय हितलाई अन्तर्राष्ट्रिय नियम र सम्झौताभन्दा माथि राख्ने नीति अपनाउँदै आएको आरोप लगाए।