१५ वैशाख २०८१ शनिबार
image/svg+xml

पाकिस्तानी दूतावासले आफ्नो देशको महिला फुटबल टोलीलाई स्वागत गर्‍याे

पाकिस्तानका राजदूत सैयद हैदर शाह र दूतावासका अधिकारीहरूले पकिस्तनि महिला टोलीलाई बधाई दिँदै प्रतियोगिताको लागि टोलीका सदस्यहरूलाई शुभकामना व्यक्त गरेका छन्।

पाकिस्तानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पाकिस्तानले झन्डै दुई करोड रूपैयाँबराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो। उक्त सहयोग सार्क सदस्य मुलुकका तर्फबाट कोभिड–१९ आपतकालीन सहायता कार्यक्रमअन्तर्गत रहेको पाकिस्तानले जनाएको छ।

पाकिस्तानको राष्ट्रिय दिवसमा झन्डोत्तोलन

पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झन्डोत्तोलन गरिएको छ। नेपालका लागि पाकिस्तानी राजदूत सइद हैदर साहले दूतावासपरिसरमा पाकिस्तानको झन्डोत्तोलन गरेका हुन्। सो कार्यक्रममा पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो।

पाकिस्तानद्वारा टिचिङलाई दुईवटा एम्बुलेन्स

नेपालस्थित पाकिस्तानी दूतावासले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई दुईवटा एम्बुलेन्स सहयोग गरेको छ। अस्पतालको ३८औं वार्षिकोत्सव अवसरमा बुधबार नेपालका लागि पाकिस्तानी राजदूत डा. मजर जाभेदले अस्पतालका कार्यकारी निर्देशक डा. रोहितकुमार पोखरेललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्