२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml

युवाशक्ति रोजगारीका लागि विदेश पलायन चिन्ताको विषय हो : उपाध्यक्ष पाण्डे

उपाध्यक्ष पाण्डेले नेपाली युवाशक्ति रोजगारीका लागि निरन्तर वैदेशिक गन्तव्यतर्फ पलायन हुनु चिन्ताको विषय भएको बताएका छन्।

रास्वपा सांसदलाई आङ्देम्बेको प्रश्नः प्रधानमन्त्रीको अभिव्यक्तिमा ताली बजाएर राति निदाउन सक्नुभयो?

नेता आङदेम्बेले सीमा जस्तो गम्भीर विषयमा प्रधानमन्त्री शाहले गत जेठ १७ गते दिएको अभिव्यक्ति सच्याउन पहल गर्नु पर्नेमा रास्पपा सांसदहरुले समर्थन गर्नु दुखद् भएको टिप्पणी गरे।

अब हामी संसद्‍मा प्रधानमन्त्री खोज्दैनौं : भिष्मराज आङदेम्बे

कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सीमा जस्तो गम्भीर विषयमा बोलेको अभिव्यक्तिबारे जवाफ माग्दासमेत उपस्थित नभएपछि अब प्रधानमन्त्री बालेन्द्र शाहलाई नखोज्ने बताएका हुन्।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री- सीमा विवादलाई प्राविधिक सन्दर्भमा बुझ्नु

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धमा दिएको विवादित अभिव्यक्तिको बचाउ गर्दै स्पष्टीकरण दिएका छन्।

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरणहरू समावेश गरिएका छन्।

परराष्ट्रमन्त्रीले संसद्‌मा सुनाए भारत भ्रमणका उपलब्धि

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको मैत्रीपूर्ण एवं बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन पछिल्लो उच्चस्तरीय भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

प्रधानमन्त्री आफैँले संसद्‌मा जवाफ दिनुपर्छ, मन्त्रीलाई अघि सारेर हुन्न : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिको जवाफ प्रधानमन्त्री स्वयंले नै संसद्‌मा आएर दिनुपर्ने माग गरेका छन्।

महिला हिंसाप्रति सरकारले चासो दिनुपर्छ : सांसद शर्मा

प्रतिनिधिसभाको आजको बैठकमा सांसद बलावती शर्मा ले देशमा बढ्दो महिला हिंसाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्।

बर्डफ्लु पीडित किसानलाई ४२ करोड राहत

सरकारले बर्डफ्लुका कारण कुखुरा तथा अन्य उत्पादन गुमाउन बाध्य किसानलाई करिब रु ४२ करोड राहत दिने भएको छ।

क्लीभल्याण्डमा गोली हानाहान हुँदा १२ जनाको मृत्यु

बन्दुकधारीहरूले क्लीभल्याण्डको बस्तीमा आक्रमण गरी १२ जनालाई गोली हानेर हत्या गरेको दक्षिण अफ्रिकी प्रहरीले बुधबार जनाएको छ।

संसद्‌ बैठक सुरू, विपक्षीले परराष्ट्रमन्त्रीलाई बोल्न दिने

प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि समय सारिएको थियो।

सबै सरकारी वेबसाइट अब ‘पहुँचमैत्री’

सरकारी निकायका वेबसाइटहरूलाई सबै नागरिकका लागि समावेशी र पहुँचयोग्य बनाउन सरकारले विशेष पहल सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्