२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अपराध

लागुऔषधसहित १६ जना पक्राउ

प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौँबाट दुई/दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक÷एक जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुका साथबाट लागुऔषध अफिम, खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेन बरामद गरेको छ।

प्रकाशित: २७ जेष्ठ २०८३ १५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App