७ वैशाख २०८१ शुक्रबार

पर्यटन प्रवर्द्धनका लागि रुडुबन्चुमा हिउँदे नगरसभा

नगरपालिकाले आज पर्यटन प्रवर्द्धनका लागि रुडुबन्चु क्षेत्रमा नगर सभा गर्न लागेको नगर प्रमुख शंकर प्रशाद उपाध्यायले जानकारी दिए।

नगरसभा नहुँदा कुश्मामा राजस्वमा असर

जनप्रतिनिधिबीचको विवादका कारण नगरसभा हुन नसक्दा कुश्मा नगरपालिकामा राजस्व सङ्कलन ठप्प बनेको छ। नगरपालिकामा यही साउन १ गतेदेखि नै राजस्व सङ्कलन रोकिएको हो।

सूूर्याेदयको नीति कार्यक्रम पारित

आउँदो आर्थिक वर्ष २०८०-०८१ का लागि सूर्याेदय नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ। तेह्रौं नगरसभाको दोस्रो बैठकले वैशाख ८ को बैठकमा प्रस्तावित नीति–कार्यक्रम संशोधनसहित पारित गरेको हो।

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब, सबैभन्दा बढी बजेट शिक्षामा

भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७९/८० को लागि दुई अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।

विकास निर्माणमा स्थानीय तह र प्रदेशबीच समन्वयको खाँचोः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह र प्रदेशबीच समन्वय नभएसम्म विकास निर्माण प्रभावकारी नहुने जिकिर गरेका छन्। मुख्यमन्त्री पोखरेलले शुक्रबार पोखरा महानगरपालिकाको दशौं नगरसभालाई सम्बोधन गर्दै विकास निर्माणमा समन्वयको खाँचो औंल्याए।

चाँगुनारायण नगरपालिकाको दशौँ नगरसभा सुरु

सभामा उनले नगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको मेयर उद्यमशीलता विकास कार्यक्रममा हालसम्म ७३ जना सहभागी भई सहुलियतपूर्ण ऋण लिएको र २७ जना कर्जा प्राप्तिका लागि अन्तिम चरणमा पुगेको बताइन्।

विवादका बीच गरुडा नगरसभा सम्पन्न

विवादका बीच रौतहटको गरुडा नगरपालिकाको सभा सम्पन्न भएको छ। गत असारमै सम्पन्न हुनुपर्ने नगरसभा विवादका कारण सम्पन्न हुन नसकेको थिएन। जसपाको तर्फबाट निर्वाचित मेयर र नेकाको तर्फबाट निर्वाचित उपमेयर पक्षबीच पहिलेदेखि नै विवाद रहेको छ।

दुई विज्ञप्तिले गरुडाको नगरसभाबारे अन्योल

गत असारको पूर्वाद्र्धमै हुनुपर्ने नगरपरिषद् हुन नसक्दा शिक्षक कर्मचारीको तलबदेखि विकास निर्माणका कार्यहरू पनि अन्यौलमा रहेको समयमा असोज १७ मा तोकिएको नगर परिषद्सभा दुई फरकफरक विज्ञप्तिले हुने कि नहुनेमा झन् अन्योल थपिएको छ।

दुई विज्ञप्तिले गरुडाको नगरसभाबारे अन्यौल

गत असारको पूर्वार्द्धमै हुनुपर्ने नगर परिषद हुन नसक्दा शिक्षक कर्मचारीको तलबदेखि विकास निर्माणका कार्यहरु पनि अन्यौलमा रहेको समयमा असोज १७ मा तोकिएको नगर परिषद् सभा दुई फरक फरक विज्ञप्तिले अन्यौल थपिएको छ।

बजेट, नीति तथा कार्यक्रमविनै ठूलीभेरीको आठौँ नगरसभा

कृषि, शिक्षा स्वास्थ्य, पर्यटन, रोजगारीको पूर्वाधार, समृद्ध ठूलीभेरी नगरपालिकाको मुल आधार, भन्ने मुल नाराका साथ आठौँ नगर सभाको भएको हो।

मेयरका कारण वडा विभाजन हुन नसकेको आरोप

टीकापुर नगरपालिकाको नवौं नगरसभा वडा विभाजनको प्रस्ताव पेश नगरेरै सम्पन्न भएको छ। कार्यपालिका बैठकमा व्यापक छलफल भए पनि वडा विभाजनका बारेमा नगरसभामा प्रस्ताव पेश हुन सकेन।

टीकापुर नगरपालिकाको नवौं नगरसभा पुनः स्थगित

टीकापुर नगरपालिकाको नवौं नगरसभा वडा विभाजनमा सहमति जुट्न नसकेपछि आज पुनः स्थगित भएको छ। नगरसभा असार १९ गते १ बजेसम्मका लागि स्थगित भएको सदस्य सचिव मोहन अर्यालले जानकारी दिए। असार ६ गते सुरु भएको नगरसभा यसअघि १० गते समेत स्थगित भएको थियो।

प्रस्तावमै छलफल नगरी नगरसभा अन्त्य

वडा विभाजन सम्बन्धी बनेको कार्यविधिले कुनै एक बस्तीलाई टुक्र्याउन नहुने व्यवस्था गरेको भएपनि कार्यदलले वडा नम्बर १ को ब्लक नम्बर १४ लाई विभाजन गर्न खोजेपछि विवाद भएको हो। कार्यपालिका बैठकमा समेत अधिकांश कार्यपालिका सदस्यहरूले प्रस्तावमा असहमति जनाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्