१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

होन्डाको एनएक्स २०० बजारमा

होन्डाले बजारमा नयाँ बाइक एनएक्स २०० भित्र्याएको छ। कम्पनीका अनुसार एनएक्स २०० बाइक सिटी राइडिङ र लामो दूरीको यात्राको लागि उपयुक्त रहेको जनाएको छ।

बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन सक्दैनः सभापति खान

उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन नसक्ने बताएको छ।

सत्ता समीकरण फेरबदलपछि सेयर बजारमा उछाल

कारोबार सुरु भएको दुई घण्टामा ६ प्रतिशतले बढेपछि परिसूचक ११७.७० अंकले बढेर २०७८ को बिन्दुमा बन्द भएको हो।

सेयरबजारमा उछाल कायमै,आज ४५.९८ अंकले बढ्यो

गत साताभरिमा सम्रगमा १४१ अंकले बढेको नेप्सेपरिसूचक साताको तेस्रो कारोबार दिन पनि उच्च अंकले बढ्ने क्रम रोकिएको छैन।

सीमावर्ती बजारमा अपमानित हुँदै नेपाली उपभोक्ता

दैनिक उपभोग्य सामान किनमेलका लागि शनिबार सीमावर्ती भारतीय बजार रुपैडिया पुगेकी हरिकला दमाईले मोबाइल हराइन्।उनले जहाँ जहाँबाट सामान किनिन् त्यहाँ त्यहाँ गएर सोधपुछ गरिन् र सिसी टिभी चेक गर्न अनुरोध गरिन्।

रुपेडिया बजारमा नेपाली उपभोक्ता निरन्तर अपमान

दैनिक उपभोग्य सामान किनमेलका लागि शनिबार सीमावर्ती भारतीय बजार रूपैडिया पुगेकी हरिकला दमाईले मोबाइल फोन हराइन्।

श्यामशिलाको छुर्पी बाह्य बजारमा

भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ। वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो।

तथ्यांकमा महंगी घट्यो,बजारमा बढ्यो

राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति घटेको देखाए पनि बजारमा उपभोक्ता भने महंगीको मार खेपिरहेका छन्। चाडपर्वमा बजारमा कालोबजारी बढ्नुका साथै महंगी बढेको भन्दै उपभोक्तादेखि सदनसम्म आवाज उठ्ने गरेको छ। चाडपर्वमा तरकारी, चामल, चिनी लगायत खाद्यान्नको मूल्य बढेको छ।

आलुको बीउ: बजारमा प्रतिकिलो ४०,सरकारी दर ८० !

इलाम नगरपालिका वडा ६ का वडाध्यक्ष मदन श्रेष्ठ पेसाले व्यापारी पनि हुन् । उनको पसलमा अहिले आलुको बीउ विक्रीका लागि छैन।तर, नजिकैका पसलमा चाहिँ स्थानीय बिटे आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँमा किनबेच भइरहेको छ।

‘डार्क फेन्टासी चोको फिल्स कुकिज’ बजारमा

सूर्य नेपालले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई बिस्तार गर्दै चकलेटयुक्त कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको उत्पादन तथा बिक्री वितरण नेपालमा सुरु गरेको छ।

सेयर बजारमा जागेन मनोबल

२६ महिनादेखि ओरोलो लाग्ने क्रममा रहेको सेयर बजार झन् झन् शिथिल बन्दै गएको छ। तीन हजार दुई सय २७ बिन्दुको उचाइ छोएर ओरालो लागेको सेयर बजार विभिन्न उतारचढाबका बीच १८ सय १० बिन्दुको तल्लो बिन्दु छोएर फर्किएकोमा अहिले १९ सय ८ को बिन्दुमा रहेको छ।

चटके अनुगमन, निरीह उपभोक्ता

परापूर्वकालदेखि नै नेपालीहरू आफ्नो कला, सौर्य, बहादुरीता र इमानदारितामा अग्रणी छन् । यहाँको खानपिन, संस्कृति, भेषभूषा र भाषाशैली असाध्यै मौलिक मात्रै होइन, मानवीय स्वभाव र संघर्षका विभिन्न आयाम संसारलाई नै लोभ्याउन सफल छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्