coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

संसद् सुचारु,प्रतिपक्षले उठाएको विषय अर्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने

सत्तापक्ष र प्रतिपक्ष सांसदहरूबिच विवाद सुरु भएपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ।

सत्तापक्षले ध्यान नदिँदा संसद बैठक अझै सुचारु हुन सकेनः देवेन्द्र दाहाल

राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताएका छन्।

गर्भवती तथा सुत्केरीलाइ अकाल मृत्युबाट जाेगाउन आवास गृह सेवा सुचारु

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गर्भवती तथा सुत्केरी महिलाका लागि आवासगृह संचालन गरेको छ। जिल्लामा जटिल अवस्थामा भएका गर्भवती तथा सुत्केरी महिलाका लागि आवासगृह बनाइएको हो।

नेपाल–चीन नाका सुचारु गराउने अवसर

कुनै पनि समस्यालाई लुकाएर समाधान हुँदैन, समस्याको विषयमा खुलस्त वार्ता गरी समाधान खोज्नुपर्ने हो। यदि चिनियाँ पक्षले फ्रि–तिब्बत गतिविधिकै आशंकामा सीमामा झमेला निकालेको हो भने यस मामिलामा नेपाली पक्षले चीनलाई आश्वस्त पार्न सक्नुपर्छ।

पहिरोले अवरुद्ध नागढुंगा-नौबिसे सडकखण्ड सुचारु

त्रिभुवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्व भएको थियो। अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्ण रुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए।

रोल्पा अस्पतालमा शल्यक्रिया सुरु

बुधबार राति डा. प्रकाश बहादुर बुढाको नेतृत्वमा डा. आधार वली, सुनिता तामाङ, निशा सर्मा, तिलकुमारी जिएम लगायतको टोलीले थवाङबाट रिफर भएर आएकि एक महिलाको सफल शल्यकृया गरेका थिए।

अस्पताल खोटाङको नियमित सेवा सुचारु

रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरिएको जिल्ला अस्पताल खोटाङको नियमित सेवा सुचारु भएको छ ।

पठनपाठन सुचारु गरी शुल्क उठाउन पाउने वातावरण मिलाउन निजी स्कुल सञ्चालकहरुको आग्रह

संस्थागत विद्यालय संघ (एनप्याब्सन र प्याब्सन) ले जोर-बिजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गरी विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।

तीन दिनपछि खुल्यो बुटवल–पाल्पा सडक

पहिरो झरेको तीन दिनपछि बुटवल–पाल्पा सडक सुचारु भएको छ । सिद्धार्थ राजमार्ग पाल्पाको तिनाउ गाउँपालिका ३ दोभान बजार नजिकै सोमबार ५ बजेतिर ठूला ढुङ्गासहितको पहिरो झरेको थियो ।

हङकङ विमानस्थल सुचारु

प्रदर्शनकारीको प्रदर्शनका कारण दुई दिनसम्म अवरुद्ध हङकङ विमानस्थल बुधबारबाट सुचारु भएको छ। प्रशासनले अवरुद्ध विमानस्थल सुचारु गराउने प्रयास गर्दा मंगलबार राति विमानस्थलभित्रै प्रदर्शन गरिरहेको प्रदर्शनकारी र दंगा प्रहरीबीच झडपसमेत भएको थियो।

१६ दिनपछि जोमसोममा विमान उडान सुचारु

मुस्ताङ जिल्लाको एकमात्र विमानस्थल करिब १६ दिनपछि सुचारु भएको छ। बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै विमानस्थलअन्तर्गतको धावनमार्ग कालोपत्रेको काम सुचारु भएको थियो।

असार १२ गतेभित्र मलेसिया नखोले आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी

दुई देशबीच श्रम सम्झौता भएको ८ महिना बित्दा समेत मलेसिया रोजगारी नखोलेकोमा असन्तुष्टि जनाउँदै वैदेशिक रोजगार व्यवसायीले मलेसिया रोजगारी सुचारु गर्न सरकारलाई अल्टिमेटम दिएका छन्।

बन्द यातायात सुचारु

यातायात व्यवसायी पक्राउको विरोधमा आइतवार बिहानदेखि ताप्लेजुङमा बन्द भएका सवारी ९ बजेतिर खुलाइएको छ। सुरुमा १ घण्टाका लागि भन्दै खुलाइएको यातायात आजका लागि अब भने सुचारु हुने देखिएको पाथीभरा ट्याक्सी काउन्टरका सरण लाबुङले जानकारी दिए।

अवरुद्ध जुफाल विमानस्थल सुचारु

भारी हिमपातले अवरुद्व डोल्पाको जुफाल विमानस्थल सञ्चालनमा आएको छ। जमेको हिउँ आइतवार हटाइएपछि पाँच दिनदेखि अवरुद्ध विमानस्थलमा सञ्चालनमा आएको हो। सय जना कामदार लगाएर हिउँ फालिएपछि सोमवार विहानबाट हवाई सेवा सुचारु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्