मानव बेचबिखनविरुद्ध एकजुट हुन आग्रह
छापा माध्यमबाट मानव ओसारपसार तथा बेचबिखनविरुद्धको अभियानमा प्रभावकारी योगदान पुर्याएकोमा नेपाल रिपब्लिक मिडियालाई सम्मान गरिएको छ।
छापा माध्यमबाट मानव ओसारपसार तथा बेचबिखनविरुद्धको अभियानमा प्रभावकारी योगदान पुर्याएकोमा नेपाल रिपब्लिक मिडियालाई सम्मान गरिएको छ।
प्रहरीका अनुसार पछिल्लो दशकमा लैंगिक हिंसाका डेढ लाखभन्दा बढी घटना दर्ता भएका छन्। आव २०६९/७० मा लैंगिक हिंसाका ३ हजार १४७ वटा उजुरी दर्ता भएकामा २०७९/८० मा त्यो संख्या बढेर २० हजार ९१३ पुगेको छ।
६ दिनदेखि आमरण अनशनमा बसेकी निहारिका राजपुतको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। महोत्तरीकी निहारिकाले काठमाडौंको वसन्तपुरमा आमरण अनशन सुरु गरेको बुधबार ६ दिन पुगेको छ।
पाँच दिनदेखि काठमाडौँको वसन्तपुरमा न्यायको माग गर्दै अनसनमा बसेकी १९ वर्षीय कुमारी आमा निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठको उनको छोरासँगको डिनए परीक्षण गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ।
आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समयमा भएका हिंसाउपर निर्वाचन आयोगबाट समेत अनुगमन र हिंसाजन्य घटना हुन नदिने विषयमा सम्बन्धित प्रहरी प्रशासनमा अनुरोध गरिएको छ।
राष्ट्रिय महिला आयोगले कतिपय स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारले लैङ्गिक, जातीय तथा सामाजिक सांस्कृतिक रूपमा लक्षित गरी आँच पुर्याउने तथा अपहेलना हुने गरी तुच्छ शैलीको भाषा प्रयोग भएको देखिन आएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले हत्या जस्तो जघन्य अपराधको अन्त्यका लागि दण्डहिनताको अन्त्य गरी तत्काल घटनाको सत्यतथ्य छानबिन गरी यस्ता अपराधका दोषीलाई कानून बमोजिम कडाभन्दा कडा सजाय र पीडितको न्याय दिन सरकारसँग माग गरेको हो।
लामो समयदेखि पदाधिकारी विहिन रहेको राष्ट्रिय महिला आयोगमा सिघ्र पदाधिकारी नियुक्त गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । पदाधिकारी नियुक्ति नहुँदा नीतिगत कामहरु समेत गर्न समस्या भएकाले उल्लेख गर्दै संसदको महिला तथा सामाजिक समितिले तत्काल अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।