२७ आश्विन २०८१ आइतबार
image/svg+xml

अर्जुनले जिते मञ्जुश्री ट्रेल रेस

सोलुखुम्बुका अर्जुन कुलुङले आफ्नै रेकर्ड सुधार गर्दै शनिबार मञ्जुश्री ट्रेल रेसको चौथो संस्करणको उपाधि जितेका छन्।

मञ्जुश्री ट्रेल रेस आज पनि जारी

चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस आज पनि जारी छ। खेल शुक्रबारदेखि सुरु भएको थियो। विभिन्न चरणको रेस इचंगुनारायणस्थित सिंगल ट्रीबाट सुरु भएको हो ।

मन्जुश्री ट्रेल रेसको तयारी

मन्जुश्री ट्रेल रेसको आयोजनामा आगामी चैत २३ देखि सुरु हुने चौथो मन्जुश्री ट्रेल रेसको तयारी अन्तिम चरणमा पुगेको छ।

पन्चासे ट्रेल रेसको उपाधि सुनुवार र राईलाई

पोखरा ट्रेल रेस सिरिजले आयोजना गरेको ५५ किलोमिटरको पन्चासे ट्रेल रेसको उपाधि पुरुषतर्फ बेदबहादुर सुनुवारले जितेका छन्। महिला तर्फको उपाधि भने प्रिया राईले जित्न सफल भईन्। सुनुवारले ५ घण्टा ५८ मिनेटमा पुरा गर्दै उपाधि जित। राईले उपाधि जित्न ७ घण्टा १२ मिनेटको समय लगाएकी थिईन्।

अन्तर्राष्ट्रिय ट्रेल रेसमा देवराज र प्रिया विजयी

पहिलो अन्तर्राष्ट्रिय ट्रेल रेसमा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत विजेता बन्दा महिलातर्फ खोटाङकी प्रिया राई विजयी भएकी छिन् ।

बराम बनिन् फिष्टेल ट्रेल रेस च्याम्पियन

१०० किलोमिटरको फिष्टेल ट्रेलरेसको उपाधि अशोक बरामले जितेकी छिन्। उनले १०० किलोमिटरको अल्ट्रा रेसलाई २० घण्टा १० मिनेट ५५ सेकेण्डमा पुरा गरेकी थिइन्।

पोखरामा आगामि शनिबार ५५ किमीको ट्रेल रेस

कोभिडले रोकिएको तीनवर्षपछि पोखरामा गोरेटो दौडको छैटौं संस्करण ‘पन्चासे ट्रेल रेस’ आगामि शनिबार शुरु हुदैंछ। ५५ किलोमिटर दूरीको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट शुरु भई पन्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन हुनेछ। ५५ किलोमिटरको गोरेटो दौडसँगै ७ किलोमिटरको ‘फन रेस’ समेत आयोजना हुने छ।

फिस्टेल ट्रेल रेसः नेपालका लामा र बेलायतकी माउण्टजोय च्याम्पियन

पोखरामा आयोजित ४२ किलोमिटरको फिस्टेल ट्रेल रेस(म्याराथन)मा नेपाली धावक च्याम्पियन बनेका छन्। शनिबार भएको प्रतिस्पर्धामा नेपाली धावक तस्बिर लामाले ४ घण्टा १५ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्।

पोखरामा शनिबार दोस्रो फिस्टेल ट्रेल रेस

पोखरामा शनिबार फिस्टेल ट्रेल रेस(म्याराथन) हुने भएको छ। कोरोनाले थलिएको खेलकुद पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यसहित फिस्टेल ट्रेल रेस आयोजना गरिएको हिमालयन ट्रेल रनिङ प्रालिले जनाएको छ।

सात महिनादेखि रोकियो ट्रेल रेस

पोखरा र आसपासमा धेरै ट्रेल (गोरेटो) छन्। ती गोरेटो केही प्रचलनमा छन्। केही प्रचलनमै छैनन्। प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियान पोखराकै युवा समूहले गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्