१ पुस २०८२ मंगलबार
image/svg+xml

एमाले महाधिवेशन : पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र, उपमहासचिवमा योगेश फाइनल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ।

जंगली हात्ती पसेर उपद्रो मच्चाउँदा रातभर जाग्राम बस्न बाध्य गाउँले

हात्ती रातको समयमा गाउँमा प्रवेश गर्न थालेपछि कतिपय गाउँले रातभरि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्नुपरेको स्थानीयवासी सीताराम चौधरीले बताए।

मुक्तकार ‘सोराडी’ को ‘उथलपुथल’ लाेकार्पण

हामी र हाम्रो कृति समाजले मुक्तककार कर्ण दयाल ‘सोराडी’ को मुक्तकसङ्ग्रह ‘उथलपुथल’ लाेकार्पण गरेकाे छ।

प्राकृतिक स्रोतको उपयोग अधिक तर स्थानीय तहले पाउँदैनन् रोयल्टीको हिस्सा

देशका अधिकांश स्थानीय तहले वन, नदीजन्य पदार्थ, खनिज, पानीसहितका प्राकृतिक स्रोतबाट राम्रो रोयल्टी प्राप्त गरिरहेका छन्।

सिड्नी गोलीबारीका ‘साहसी’ नायक अहमद : आफ्नो ज्यान ‘दाउ’मा राखेर धेरैलाई बचाए

भिडियो फुटेजमा उनी पार्किङमा लुकेर बन्दुकधारी साजिद अक्रममाथि पछाडिबाट आक्रमण गरेको देखिन्छ।

‘विभेदीकरणबाट मुक्ति पाउन वाक्कलाको महत्त्वपूर्ण भूमिका’

अधिकारीले आफूले विद्यार्थीको चाहना, आवश्यकता र क्षमताकाे ख्याल गर्दै प्रशिक्षण गरेको अनुभव सुनाए।

माइनस २० डिग्री चिसोमा हिउँमाथि संयुक्त गस्ती

संयुक्त सुरक्षा गस्तीको टोलीले उत्तरी नेपाल-चीन कोरलानाकाको २४ नम्बर सीमास्तम्भदेखि मनाङतर्फ पर्ने सीमास्तम्भ २५, २६, २७ र २८ नम्बर सीमाक्षेत्रमा पुगेर गस्ती गरेको हो।

बालबालिकाको सशक्त आवाज : बालविवाह अन्त्यका लागि १० बुँदे घोषणा

बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षकसम्बद्ध सङ्घसंस्था र सरोकारवालाबीच धवलागिरि गाउँपालिकामा रहेको बालबालिकासम्बन्धी समस्या र समाधान उपायका विषयमा छलफल गरी घोषणापत्र जारी भएको हो।

हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत

न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई रु दुई हजार ५०० तथा त्योभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम प्रदान गर्ने गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिए।

विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाखको क्षति

स्थानीय प्रकाश थिङको घरमा कोही नभएको अवस्थामा विद्युत् सर्ट भई अचानक आगो लाग्दा घरभित्र रहेको भाँडावर्तन, अन्नपात, लत्ताकपडा, फर्निचरका सम्पूर्ण सामान जलेको प्रहरी प्रवक्ता बोगटीले जानकारी दिए।

सिकारीको बन्दुक पड्किँदा...

घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

मौरीपालनबाट करोड कमाउने विनोद भन्छन्: पैसा विदेशभन्दा स्वदेशमा धेरै छ

विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आएका उनबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न भएका छन्।

इतिहासकै ठूलो अर्थतन्त्र बनाए पनि हामी मध्यावधि चुनाव हार्न सक्छौँ : ट्रम्प

उनले देशभित्र ठूलो मात्रामा लगानी भइरहेको उल्लेख गर्दै कारखाना, कार उत्पादन केन्द्र, कृत्रिम बौद्धिकता (एआई) लगायतका परियोजनाहरू अघि बढिरहेको बताए।

भ्याली पब्लिक र न्युटन फाइनलमा

आयोजक भ्याली पब्लिक र न्युटन आइतबार १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्