१४ माघ २०८२ बुधबार
image/svg+xml

हर्कले आयोगलाई बुझाए स्पष्टीकरण: प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको छैन

निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगले सोधेको स्पष्टीकरण जवाफ साम्पाङले फर्काएका हुन्।

‘सहकारीलाई थप नियमन गर्नुपर्छ’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नियमन गरेजस्तै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि सहकारीको नियमन गनुपर्ने आवश्यकता औल्याएका छन् ।

चुनावमा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

निर्वाचनलाई मध्येनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको हो ।

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

सुरक्षाका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशका ४८१ मतदानस्थललाई अतिसंवेदनशील रूपमा वर्गीकरण गरिएको छ ।

कोशी एलाइट कपमा मोरङको विजयी सुरुवात

विराटनगरमा बुधबारदेखि सुरु भएको ‘प्रथम कोशी एलाइट कप’ लिग क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मोरङले विजयी सुरुवात गरेको छ । मोरङले सुनसरीलाई १३३ रनले पराजित गर्दै २ अंक जोडेको छ ।

काठमाडौंमा वर्षापछिको दृश्य

बुधबार साँझ काठमाडौंमा वर्षा भएको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

प्रचण्डलाई प्रश्न: झापा–५ मा कसले जित्छ?

‘कस्तो समाचारलाई दिँदा राष्ट्रको हित हुन्छ भन्ने कुरालाई ध्यान दिइदिनुहोला। स्टन्टबाजलाई धेरै प्रचार गरिदिनुभयो भने देश फेरि पनि दुर्घटनामा जान्छ,’ उनले भने।

कपिलवस्तुमा ६ महिनामा ४०५ उद्योग खुल्दा ८८८लाई रोजगारी

कपिलवस्तुमा ६ महिनामा ४ सय ५ उद्योगधन्दा खुलेका छन । यस्तै सोही अवधिमा भने चल्न गाह्रो भए पछि ८९ उद्योग धन्दा बन्द भएका छन ।

हिसान स्पोट्स मिट: माघ १५ गतेदेखि २८ गतेसम्म

समाचारको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ सुनसरीले बिहीबार (माघ १५ गते) देखि १२ औं संस्करणको हिसान स्पोटर्स मिट सुरु गर्दैछ । स्पोट्र्स माघ २८ गतेसम्म चल्नेछ ।

विश्वास लागे भोट दिनुस्, लाग्दैन नदिनुस्, लम्पसार चाहीँ पर्दिनँ: पुन

म्याग्दी क्षेत्र नम्बर-१ का उम्मेदवार महावीर पुनले चुनाव जित्नकै लागि आफूले मतदातासामु लम्पसार पर्ने वा खुट्टा ढोग्ने काम नगर्ने बताएका छन्।

जनताका आवाज समेटेर घोषणापत्र बनाउन राजनीतिक दललाई नागरिक समाजको अपिल

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नागरिकका आवाज र मागलाई समेट्ने घोषणा पत्र तयार पार्न नागरिक समाजले राजनीतिक दलहरूलाई अपिल गरेको छ ।

गगनको टिप्पणी: मधेस कांग्रेसको आमा हो, हामी जेठो छोरा हौँ

‘म कसैलाई दोष दिन चाहन्न। तर, कांग्रेसले के ठान्नुपर्थ्यो भने यो हाम्रो जननी हो, आमा हो। हामी हो यसको जेठो छोरा, हामी हो जेठो छोरी। हामीले गर्नुपर्छ यसको सेवा।’

काठमाडौंमा हल्का वर्षा

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका विभिन्न स्थानको मौसममा बदली आउनुका साथै वर्षा सुरु भएको हो।

नेप्सेमा सामान्य सुधार, ११ अर्बमाथि कारोबार

आज ३३४ कम्पनीको दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर एक लाख २१ हजार ९९२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ बराबरको कारोबार भएको छ।

दीपेन्द्रको टी-२०आई अलराउन्डरमा वरीयाता सुधार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्