coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

‘हुल बाँधेर लखेटेरै नवराजसहित ६ युवाको हत्या भएको हो’

जातीय विभेदका कारण गाउँलेले हुल बाँधी लखेटेरै रुकुम पश्चिमको सोती गाउँमा ६ जना युवाको ज्यान गएको रुकुम जिल्ला अदालतले ठहर गरेको छ।

सोती घटना: पाँचजनालाई धरौटीमा छोड्न उच्च अदालतको आदेश

उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त मध्येका पाँचजनासँग जनही एक–एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

सोती घटनाः न्यायाधीशहरूकै राय बाझियो

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका दोषी भनिएकाहरू (प्रतिवादी) जिल्ला अदालत रुकुम पश्चिमको आदेशविरुद्ध उच्च अदालत सुर्खेतमा भएको बहसमा उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीश कुमाल चुडाल र प्रतिवादीतर्फका अधिवक्ता सुदर्शनदेव भट्टबीच राय बाझिएको छ। थुनामा वा तारेखमा राखेर अनुसन्धान गर्ने भन्ने विषयमा उनीहरूबीच राय बाझिएको हो।

रुकुम घटना : छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन

रुकुम सोती घटना छानबिन संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुखलाई बुझाएको छ। गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोती घटनाका सन्दर्भमा अध्ययन गर्न गठित समितिले मंगलबार सभामुख अग्नि प्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्