२३ वैशाख २०८१ आइतबार
image/svg+xml

सिंहदरबारको अधिकार गाउँमा पुगे/नपुगेको हुँदैन बहस

संसद्को हिउँदे अधिवेशन आइतबारदेखि अन्त्य गरेपछि सांसदहरू सिंहदरबारमा देखिन छाडेका छन्।

अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसदहरु नआएपछि बाहिरिए मन्त्री श्रेष्ठ

मंगलवार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसकेपनि सांसदहरुको लापरवाहीले बैठक बस्ने नसकेको हो।

आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ।

पशुपति विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजहरू उपलब्ध गराउन समितिको निर्देशन

बिहीबार बसेको समितिको बैठकले कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजातहरू उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो।

आज ५ संसदीय समितिका बैठक, एनसेल खरिदबिक्री प्रकरणमा पनि छलफल

आज एकै पटक ५ वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। ती बैठक बिहान साढे १० बजेबाट सुरु हुने जानकारी दिइएको छ।

संसदीय समितिमा मन्त्री र सांसदको रोचक र घोचक सवाल जवाफ

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री र सांसदबीच रोचक र घोचक सवाल जवाफ भए।

इजरायलमा निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ।

तीन संसदीय समितिको बैठक बस्दै

आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले केहीबेरमा बस्नेछ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ।

श्रेष्ठ र शाहलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघ पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ।

मेची पहाडी पर्यटन समिति खारेज

मेची पहाडी पर्यटन प्रबर्धन समिति खारेज भएको छ । प्रदेश १ को मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले मेची पहाडी पर्यटन प्रबर्धन समिति खारेज गर्ने निर्णय गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्